मानसिक रोगीमध्ये १५ प्रतिशत बालबालिकालाई  विशेष उपचार आवश्यक

मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन गरेका छन्।

सम्बन्धित सामग्री

मानसिक रोगीमध्ये १५ प्रतिशत बालबालिकालाई  विशेष उपचार आवश्यक

मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन गरेका छन्।

मानसिक स्वास्थ्य सेवा विस्तार गर्दै छौँ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मानसिक स्वास्थ्य प्रवर्धनलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्।विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताएका हुन्। उनले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशसँग समन्वय गर्नुपर्ने बताए।सबै

मानसिक स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ : अध्यक्ष मगर

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आम नागरिकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आवश्यक ध्यान दिनुपर्ने बताएका छन् । आयोग र कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले आज आयोगको सभाहलमा गरेको मानवअधिकार तथा मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सरोकारवालाबीचको आन्तरक्रियामा अध्यक्ष मगरले यस्तो बताएका हुन् । “आम नागरिकमा मानसिक […]

मानसिक पुनर्स्थापना के हो र किन आवश्यक छ?

मानसिक पुनर्स्थापना भनेको कुनै पनी मानसिक समस्या भएका बिरामीहरुलाई घरमा हेरचाह गर्न नसकिने अवस्थामा एक वा एक भन्दा धेरै प्रयासहरु गरी फेरि समुदायमा पुनर्मिलन गराउन गरिने प्रयत्न हो।

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’

पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा. इरा नइमले शनिबार काठमाडौंमा विशेष प्रस्तुति दिएकी छिन् ।‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुति दिएकी हुन् ।थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको समन्वयमा आयोजित कार्यक्रममा डा. नइमले नेपालजस्ता मुलुकहरूले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा साथ समेट्नुपर्ने र मानसिक स्वास्थ्य समस्याको विषयमा […]

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’

पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा.इरा नइमले शनिवार काठमाडौँमा ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुति दिएकी हुन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको समन्वयमा आयोजित कार्यक्रममा डा.नइमले नेपालजस्ता मुलुकहरूले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा साथ समेट्नुपर्ने र मानसिक स्वास्थ्य समस्याको विषयमा विद्यालय स्तरदेखि नै पढाई हुनुपर्नेमा जोड दिइन् । नइमले व्यक्तिको

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह

मानसिक स्वास्थ्यको उपचार एवं यसको रोकथामका लागि आवश्यक कार्यक्रमहरु निर्माण गरी प्राथमिकताका साथ काम गर्न संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेका हुन्।

सुत्केरीपछिको मानसिक तनाव र अस्पतालमा पाएको दु:खलाई यसरी जितेँ

मानसिक स्वास्थ्यमा लगानी गर्न प्रणाली सहितको जनस्वास्थ्य सामाजिक सुरक्षा, रोजगार र शिक्षासँगै समुदायमा आधारित सहभागीता सहितको बहुक्षेत्रिय दृस्टीकोण आवश्यक छ।

‘मानसिक स्वास्थ्यलाई सामान्य रुपमा लिनु हुँदैन’

मानसिक स्वास्थ्य एउटा स्वास्थ्यको अभिन्न अङ्ग हो। जसरी शारीरिक रूपमा स्वस्थ रहन आवश्यक पर्दछ त्यसैगरी मानसिक रूपमा पनि स्वस्थ रहनु पर्दछ। सबै स्वास्थ्य समस्यालाई आधार मान्ने हो भने मानसिक स्वास्थ्यले एक तिहाई भागलाई ओगटेको छ। यो समस्या बालबालिकादेखि वृद्धवृदासम्म हुने गरेको छ। यो समस्यालाई विज्ञले दुई प्रकारमा विभाजन गरेका छन्। पहिलादेखि नै एन्जाइटी डिप्रेसन उदासिनता […]

मानसिक स्वास्थ्य सचेतनाका लागि तीन दिने कार्यक्रम

स्वस्थ समाजका लागि मानसिक स्वास्थ्य आवश्यक पर्ने आवश्यकताबोध गर्दै सम्भाव्य फाउन्डेसन र सम्भाव्य युथ काउन्सिलको आयोजनामा आजदेखि काठमाडौँको वसन्तपुर डबलीमा ‘मेन्टल हेल्थ एट ओपन स्पेस’ कार्यक्रम सुरु भएको छ।...