मानिस र हिंसा प्रवृत्ति

हिंसाले हिंसा नै जन्माउँछ । मानिसले स्वादको बसमा परेर भगवानलाई खुसी पार्ने बहानामा सयौं निर्दोष पशुको बलि चढाउँछ र पशुभन्दा आफू बलवान् भएको उदाहरण प्रस्तुत गर्छ । हत्या प्रायः अबोधको नै हुन्छ । अलिकति बलवान् र हिंस्रक जनावर रहेछ भने त्यसको हत्या गर्न हिच्किचाउँछ । निर्धोलाई बाँच्ने अधिकारबाट वञ्चित गराउँछ । यस प्रवृत्तिले समाजमा नकारात्मक सञ्चार फैलिँदै जान्छ, काटमार सामान्य बन्दै जान्छ।

सम्बन्धित सामग्री

युद्ध, हिंसा र उत्पीडनका कारण विश्वभर १२ करोड मानिस विस्थापित

संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ । विश्वव्यापी रूपमा विस्थापित जनसङ्ख्या अहिले […]

महिला हिंसा सम्बोधनका लागि लगनशीलता

महिलामाथि हुने हिंसा मानवअधिकारको हनन् हो । सामाजिक तथा कानुनी अपराध हो । त्यस्ता देशहरू जहाँ व्यक्तिहरूका समानताका अधिकारहरू सुनिश्चित हुन सक्दैनन्, त्यहाँ मानिस–मानिस बीच विभेद हुन्छ । त्यहाँ परिवार, समाज र राज्यले शक्तिशाली बनाइएको …

भारतकाे गुरुग्राममा मस्जिदमा आगजनी हुँदा एक जनाकाे ज्यान गयाे

भारतको हरियाणा राज्यको मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि राति राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको छ । गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको ज्यान गएको र अरू केही मानिस घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । यसबारे सुरक्षा निकायले केही जानकारी दिएको छैन । मेवातमा हिजो एउटा धार्मिक यात्राका क्रममा दुई समूहबीच हिंसा भएको थियो । त्यहाँ पनि ठाउँठाउँमा आगजनीका घटनाहरू भएका छन् । कम्तीमा १२ जना घाइते भएका खबरमा उल्लेख छ । साम्प्रदायिक हिंसा फैलिएपछि मेवातमा धेरैको सङ्ख्...

भारतको मणिपुरमा चलिरहेको जातीय हिंसा रोक्न ह्युमन राइट्स वाचको आग्रह

मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले भारतको मणिपुरमा चलिरहेको जातीय हिंसा रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । ह्युमन राइट्स वाचले विज्ञप्ति निकालेर जातीय समुदाय र सुरक्षा बलद्वारा भइरहेको हत्याको निष्पक्ष छानबिन गरी हिंसा रोक्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ । विज्ञप्तिमा भारत सरकारले मणिपुरको मेइती र कुकी समुदायबीच केही हप्तादेखि भइरहेकोे हिंसामा अहिलेसम्म ७० जनाको ज्यान गइसकेको, ३५ हजार मानिस घरबारविहीन भएका र एक हजार सात सयभन्दा बढी घर भत्किएका उल्लेख छ । हिं...

महिला हिंसा गर्नेमाथि मृत्युदण्डको माग

भक्तपुर – महिलामाथि जघन्य अपराध गर्नेहरुमाथि मृत्युदण्डसम्मको कानुनी कारबाहीको व्यवस्था हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि, ख्व्वप कलेज शारदा क्याम्पस र ख्वप स्कुल अफ लले मंगलबार गरेको प्रबचन कार्यक्रममा हाकाहाकी मानिस मारेको हो भनेर स्वीकार गर्नै व्यक्तिलाई संविधान संशोधन गरी मृत्युदण्डसम्मको सजायँंको वन्दोवस्त हुनुपर्नेमा जोड दिइयो । नेपाल […]

सुडानमा अन्तर साम्प्रदायिक हिंसा, १९ जनाको मृत्यु

सुडानमा जग्गाको स्वामित्वको विवादपछि भएको अन्तर साम्प्रदायिक हिंसामा कम्तीमा १९ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघका अनुसार पश्चिम कोर्डोफानको अल लागोवामा भएको यो घटनामा अन्य ३४ जना घाइते भएका छन्। इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनलाई उद्धृत गर्दै राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले ३६ हजारभन्दा बढी मानिस सहरबाट विस्थापित भएको जानकारी दिए। ब्लु नाइल राज्यको वड अल माहीमा अन्तर–साम्प्रदायिक हिंसा धेरै स्थानमा फैलिएको छ। हिंसा जारी रहँदा धेरै मानिस मारिएका अपुष्

इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा भड्कियो, १२७ जनाको मृत्यु

इन्डोनेसियामा शनिबार एक फुटबल खेलमा भागदौड मच्चिँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । खेल हारेको टोलीका फ्यानहरु आक्रोशित भएर मैदानमा आएपछि हिंसा भड्कियो ।खेल पूर्वी जाभा प्रान्तको अरेमा एफसी र पर्सेबाया सुराबाया बिच चलिरहेको थियो । अरेमा एफसी हारेको देखेर फ्यानहरु मैदान प्रवेश गर्न थाले । भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । यस अराजकतामा स्टेडियममा भागदौड मच्चिएको थियो ।समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्र

सडकमा पाेखिए महिला हिंसाका वेदना

दाङ- सकमा मानिस ओहोरदाेहाेर गरिरहेका थिए । तर, त्यही सडक केहीबेरमा अर्कै माहौलमा परिणत भयाे । किशाेर किशाेरी अभिनयमा उत्रिए । महिलामाथि हुने हिंसा र अत्याचार बिरुद्ध सचेतना फैलाउन खाेजे । सडकमा हिँडिरहेकाहरु टक्क उभिएर सडक नाटक हेरे । बुझे महिला दिवसले दिने सन्देश । टिम नेपाे दाङले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा सचेतना स्वरुप […]

सम्भावित हिंसा रोक्न आफूले देश छाडेको अफगानिस्तानका पूर्व-राष्ट्रपति घानीको भनाइ

काठमाण्डाै – अफगानिस्तानका पूर्व-राष्ट्रपति अशरफ घानीले ६० लाख मानिस बस्ने काबुलमा हिंसा नहोस् भनेर आफूले देश छाडेको बताउनुभएको छ । दुई हप्ता अघि तालिबान् लडाकु राजधानी काबुल प्रवेश गरेलगत्तै देश छाडेका पूर्व-राष्ट्रपति घानीले एउटा विज्ञप्ति निकालेर संकटमा अफगानिस्तानका नागरिकलाई छाडेर भाग्नु आफ्नो नियत नभएको तर हिंसा फैलनबाट रोक्न आफुले देश छाडेको बताउनुभएको छ । यदि सरकारले पनि लडाइँ नै चाहेको भएमा काबुलको अवस्था अझै बिग्रने भन्दै तत्कालको अवस्थालाई सुरक्षित अवतरण गराउनु आफूलाई उचित लागेको उहाँले ब...

महामारीमा यौनजन्य र बाल हिंसा भए खबर गर्न प्रहरीको आग्रह

काठमाडौं । कोभिड–१९ को महामारीमा प्रायः जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तोमा अधिकांश मानिस घरमा छन् । प्रहरी प्रधान कार्यालयले घरमा हुने हिंसा, यौनजन्य हिंसा र लैंगिक हिंसा भएमा खबर गर्न आग्रह गरेको छ ।प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले हिंसा सहेर नबस्न सवैलाई आग्रह गरेको छ ।निर्देशनालयले भनेको छ– ‘लैंगिक हिंसा भएमा प्रहरीको १०० नम्बर बालबालिका सम्बन्धी १०४ नम्बरमा सम्पर्क गरौं ।’ कोभिड महामारीको बी