सडकमा पाेखिए महिला हिंसाका वेदना

दाङ- सकमा मानिस ओहोरदाेहाेर गरिरहेका थिए । तर, त्यही सडक केहीबेरमा अर्कै माहौलमा परिणत भयाे । किशाेर किशाेरी अभिनयमा उत्रिए । महिलामाथि हुने हिंसा र अत्याचार बिरुद्ध सचेतना फैलाउन खाेजे । सडकमा हिँडिरहेकाहरु टक्क उभिएर सडक नाटक हेरे । बुझे महिला दिवसले दिने सन्देश । टिम नेपाे दाङले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा सचेतना स्वरुप […]