ढल्यो दाङको हात्ती ढुङ्गा

दाङ : पछिल्लो समय निकै चर्चामा आएको तुलसीपुर–१४ ड्वाङपुर रहेको अविरल वर्षाका कारण ढलेको छ। जिल्लामा प्रमुख पर्यटकीय सम्भावना बोकेको हात्ती ढुङ्गा ढलेपछि स्थानीयहरु दुखी भएका छन्। तुलसीपुरदेखि करिब १४ किलो मिटर दूरीमा रहेको उक्त हात्ती ढुङ्गा अविरल वर्षाका कारण ढलेको  तुलसीपुर १४ का वडाध्यक्ष पर्शुराम चौधरीले जानकारी दिए। हात्ती ढुङ्गा संरक्षण गर्ने योजना भए पनि बजेट अभावका कारण संरक्षण नहुदाँ  वर्षाका कारण पहिचान नै मेटिने गरी ढलेको उनले जानकारी दिए। लामो समयदेखि ऐ

सम्बन्धित सामग्री

हात्ती महोत्सवमा हात्तीको क्याराभान देखाइने

४ पुस, चितवन । चितवनका प्रमुख पर्यटकीय गन्तव्‍य सौराहामा हुने चितवन हात्ती तथा पर्यटन महोत्सवमा हात्तीको क्याराभान देखाइने भएको छ । सौराहामा नीजि रुपमा पालिएका ६० हात्ती र सरकारी हात्ती (निकुञ्जका हात्ती) हरुको क्याराभान (एकै लाइनमा मिलाएर हिडाउने) देखाइने भएको हो । यहीँ पुस १० गतेदेखि १४ गतेसम्म सौराहामा हुने महोत्सवमा हात्तीसँग सम्बन्धित विभिन्न गतिविधि […]

विश्व हात्ती दिवसमा 'हात्ती बनभोज' (फोटोफिचर)

चितवनमा शुक्रबार हात्ती दिवस मनाइएको छ। ११औँ विश्व हात्ती दिवसको अवसरमा हात्तीलाई बनभोज गरेर चितवनको सौराहामा हात्ती दिवस मनाइएको हो।  यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा बाघमारा मध्यवर्ति सामुदायिक वनमा हात्तीको...

‘हात्ती सफारी’ विस्थापित हुने त्रासमा पर्यटन व्यवसायी, हात्ती संरक्षण गर्न माग

‘सौराहामा पर्यटकीय गतिविधिमा हात्ती सहभागि हुँदै गएका थिए। यहाँ विदेशी पर्यटक कोरोनापछि कम आउन लागे। पछिल्लो समयमा मान्छेमा हात्ती चढ्न हुँदैन भन्ने सन्देश गएको हुँदा व्यवसायमा गिरावट आएको हुनाले हात्तीको चहलपहल छैन,’ सूचना अधिकारी तिवारीले भने। ‘निकुञ्ज ...

कोशी टप्पुका दुई हात्ती गर्भिणी

कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुईवटा हात्ती गर्भिणी भएका छन् । वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुईवटा हात्ती गर्भिणी भएका हुन् । वन्यजन्तु आरक्षणमा रहेका ८ हात्तीमध्ये ७ वटा पोथी र एउटा भाले बच्चा हात्ती रहेका छन्। आरक्षणमा रहेका सरस्वतीकली र लक्ष्मीकली हात्ती गर्भिणी भएका हुन् । निकुञ्जको जंगलमा रहेको पुरानो जंगली मकुनाको सन्तान ब्रिडिङ […]

कोशीटप्पु आरक्षणमा दुई हात्ती गर्भिणी

कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुईवटा हात्ती गर्भिणी भएका छन् । वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुईवटा हात्ती गर्भिणी भएका हुन् ।वन्यजन्तु आरक्षणमा रहेका ८ हात्तीमध्ये ७ वटा पोथी र एउटा भाले बच्चा हात्ती रहेका छन् । आरक्षणमा रहेका सरस्वतीकली र लक्ष्मीकली हात्ती गर्भिणी भएका हुन् । निकुञ्जको जंगलमा रहेको पुरानो जंगली मकुनाको सन्तान ब्रिडिङ गर्न लागेको आरक्षणका माहुते लालकुमार चौधरीले बताए । उनले उक्त आरक्षणमा साढे २ वर्षदेखि ७० वर्षका हात्ती रहेको बताए । दुई हात्तीले ३ महिनापछि बच्

झापामा हात्ती मृत फेला

झापा – झापाको बुद्धशान्ति -५ आयाबारीमा एउटा दँतार हात्ती मृत भेटिएको छ। स्थानीयबासी मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो। हात्ती के कारणले मर्यो भन्ने पत्ता लागेको छैन। विज्ञ टोली आएर कारण पत्ता लगाउने बताइएको छ। हात्ती मृत भेटिएको स्थान अहिले बनका कर्मचारी तथा प्रहरीको सुरक्षा घेरामा छ।

हात्ती ८ स्ट्रङ बियरको 'हात्ती मेरो साथी' टिकटक च्यालेन्ज

हात्ती ८ स्ट्रङ्ग बियरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको परिसरमा एक कार्यक्रम बीच ‘‘हात्ती मेरो साथी” टिकटक च्यालेन्ज सम्पन्न गरी विजेताहरू घोषणा गरेको छ । उक्त च्यालेन्जमा भाग लिन सहभागीहरूले टिकटकमा उपलब्ध ‘‘हात्ती मेरो साथी” को गीतमा नाचेर आश्विन १५ देखि मङ्सिर १४ भित्र टिकटक भिडियो अपलोड गरेका थिए । सर्वाधिक लाईक प्राप्त गरि पहिलो हुन सफल जानकी कुमारी बरालले नगद रू. १,००,००० दोस्रो हुन सफल चन्द्र कुमारी फुयाल (हजुरआमा) ले नगद रू. २५,००० तथा तेस्रो हुन सफल सुरुची श्रेष्ठले नगद रू...

हात्ती संरक्षण कार्यक्रम ल्याउन माग

भरतपुर-चितवनका पर्यटन व्यवसायीले हात्ती संरक्षणको कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । १०औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा खैरहनी–१३ बैरियामा आयोजित कार्यक्रममा हात्ती पलायन हुन लागेकोमा चिन्ता व्यक्त गरे ।युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषिराम तिवारीले हात्ती बचाउने विशेष कार्यक्रमको खाँचो परेको बताए । “हात्ती पाल्न नसकेर बेच्ने, फिर्ता गर्ने बढ्यो,” उनले भने, “सरकारले विशेष कार्यक्रम […]

अन्तराष्ट्रिय हात्ती दिवसमा श्रृगारीयका हात्ती (तस्बिरहरु)

चितवन, साउन २८ । चितवनमा बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस मनाइएको छ । युनाइटेड हात्ती संचालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक वन सौराहाको सह आयोजनामा दिवस मनाइएको हो । हात्ती दिवसका दिन बिहीबार दिनभर हात्तीलाई बिदा दिएर मिठा मिठा खानेकुरा खुवाउने गरिन्छ । आफूले माउतको काम गर्दै आएका व्यक्तिहरुले हात्तीलाई सुन्दर […]

कोसी टप्पुमा रमाउँदै हात्ती

नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् । आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती घुमफिर गर्दै रमाइरहेका छन् । ती सबै भारतबाट नेपाल घुम्दैफिर्दै आएका हुन् । वन्यजन्तु, चराचुरुङ्गीको भौगोलिक सीमा हुँदैन । वन्यजन्तुलाई विचरण गर्न, आफ्ना पुर्खाले हिँड्ने गरेको क्षेत्र घुमफिर गर्न न पासपोर्ट चाहिन्छ, न भिसा नै...