क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको मानसिक स्वास्थ्य समस्याको रोकथाम, पहिचान र व्यवस्थापन गरिने
काठमाडौं- सरकारले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याको रोकथाम, पहिचान र व्यवस्थापन गर्ने निर्णय गरेको छ।
कोरोनाको महामारीपछि मानसिक समस्या...
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले थप दुई सेवा विस्तार गरेको छ। अस्पतालमा गर्भवती तथा सुत्केरीहरुको लागि मानसिक स्वास्थ्य सेवा तथा बालबालिकामा जन्मजात रुपमा हुने विकलांग अवस्थाको पहिचान गर्ने सेवा सुरु गरिएको हो।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले थप दुई सेवा विस्तार गरेको छ। अस्पतालमा गर्भवती तथा सुत्केरीहरुको लागि मानसिक स्वास्थ्य सेवा तथा बालबालिकामा जन्मजात रुपमा हुने विकलांग अवस्थाको पहिचान गर्ने सेवा सुरु गरिएको हो।
विश्व स्वास्थ्य संगठन अनुसार स्वस्थ मानिस भन्नाले कुनै पनि रोग लाग्नु वा अशक्त नहुनु मात्र नभई पूर्णरुपमा शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक स्वस्थताको गतिशील अवस्था हो ।
मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिले आफ्नो क्षमतालाई पहिचान …
दाङको घोराही निवासी सुशीला आचार्यसँग मानसिक स्वास्थ्य क्षेत्रमा चार वर्षको अनुभव छ । मनोसामाजिक परामर्शदाताका रूपमा काम गरिरहनुभएकी आचार्यले घोराही उपमहानगरपालिका क्षेत्रमा मानसिक स्वास्थ्य समस्या भएकाको पहिचान र परामर्श गरिरहनुभएको छ । उहाँका अनुसार समाजमा मानसिक स्वास्थ्यको अवस्था डरलाग्दो छ । उहाँ भन्नुहुन्छ, “यो चार वर्षको अवधिमा मानसिक समस्याको बारेमा राम्रोसँग बुझ्ने अवसर पनि मिलेको छ, मानसिक स्वास्थ्य समस्या कति बढ्दो छ जान्न पाइएको छ ।” मनोसामाजिक परामर्शदाताका अनुसार मानसिक स्वास्थ्य समस्या जुन गतिमा बढेको छ त्यो रूपमा समस्या समाधान गर्ने गरी संयन्त्र तयार भएका छैनन् । गैरसरकारी संस्थाको पहलमा स्थानीय तहमा मनोसामाजिक परामर्शदाता भए पनि न्यून जनशक्तिका कारण मानसिक स्वास्थ्य समस्या हल हुन सकेको छैन ।
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन जुम्लामा सम्पन्न भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको सम्मेलनले जुम्ला घोषणपत्रसमेत जारी गरेको छ । घोषणापत्रमा मानसिक स्वास्थ्य समस्याका रूपमा रहेको र देशमा उपलब्ध सेवा र विशेष मानसिक स्वास्थ्य जनशक्तिको अभाव पहिचान गर्दै त्यसलाई पूरा गर्न नवप्रवर्तन र सहकार्य गर्नुपर्ने उल्लेख छ ।
काभ्रे। काभ्रेपलाञ्चोक जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा १३ वटा पालिकामा कार्यरत स्वास्थ्य शाखाका प्रमुख, मानसिक अस्पतालका निर्देशक, सञ्चारकर्मी, प्रहरीका प्रतिनिधिहरुले समुदायमा लुकेर बसेका मानसिक रोगका बिरामीहरूको पहिचान, उपचार र पुनर्स्थापनामा जोड दिन आवश्यक रहेको बताए । ‘जिल्लामा […]
काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो संघर्ष आफ्नो पहिचान बनाउन नदिन सुझाव दिएकी छिन् । मे महिनालाई मानसिक स्वास्थ्य महिनाको रूपमा लिइन्छ । मानसिक स्वास्थ्य महिनाको अन्तिम दिनमा नम्रताले यसो भनेकी हुन् ।
“मे मानसिक स्वास्थ्य जागरुकता (अवेयरनेस) महिना हो, र अन्तिम दिनमा म मेरा डिप्रेसन विरुद्धको लडाईं हारेका मेरा प्रियजनहरूलाई...
अक्टोबर महिना स्वास्थ्य र मानव विकासका दृष्टिकोणले विशेष महिनाका रुपमा मनाइन्छ । यस महिनामा स्वास्थ्य र मानव विकाससँग सम्बन्धित थुप्रै कार्यक्रम विश्वव्यापीरुपमा मनाइन्छ । यो लेख मार्फत तिनै विभिन्न महोत्सवको चर्चा गर्न खोजिएको छ ।
विश्व मानसिक स्वास्थ्य दिवस (अक्टोबर १०)
सबैको लागि मानसिक उपचार सेवा नाराका साथ यो वर्षको मानसिक स्वास्थ्य दिवस मनाइयो । यस अवसरमा मानसिक समस्याको पहिचान, यसको कारण र सम्भाव्य निवारणका सम्बन्धमा जनचेतना जगाउने, बढ्दो आत्महत्या वा आत्महत्या गर्ने विचारलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ गतिविधि सञ्चालन गरिए । यो दिवस विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा विभिन्न निकायको प्रायोजन र सम्बन्धित सरकारहरुको आयोजनामा विश्वभरी मनाइने गरिन्छ ।
अन्तर्राष्ट्रिय प्रकोप न्यूनीकरण दिवस (अक्टोबर १३)
काठमाण्डाै – मानसिक स्वास्थ्य भन्नाले हामी व्यक्तिको अवस्था भनेर बुझ्न सक्छौँ, जसमा व्यक्तिले आफ्नो क्षमताको पहिचान गर्न सक्छ । उसले आफ्नो जीवनमा आइपर्ने तनावकाे सामना गर्न सक्छ । आफ्नो जीवनमा परिणाममुखी काम गर्न सक्छ र सँगसँगै समाजमा पनि कुनै न कुनै योगदान गर्न सक्छ । यो सबै काम उसले गर्न सक्छ भने उसको मानसिक अवस्था राम्रो छ अथवा मानसिक रूपमा स्वास्थ्य छ भनेर हामीले बुझ्न सक्छौँ ।यदि यी काम गर्न उसलाई अलिकति कठिनाइ भइरहेको छ, उसको दैनिकीमा अप्ठ्यारो छ भने मानसिक समस्या भएको छ कि भनेर शङ्का गर्न सक्छौँ । अप्ठ्यारो...