देशबाट भित्रिने र बाहिरिने रकमबीचको अन्तर देखाउने सूचक शोधनान्तर स्थिति १४ महिनापछि बचतमा गएको छ । नेपाल राष्ट्र बैंकले यसलाई अर्थतन्त्रको सुविधाजनक स्थिति मानेको छ । तीन महिनामा आयात उल्लेख्य दरमा घटेको...
बैंक तथा वित्तीय संस्थाको ब्याजदर क्रमशः घट्दो अवस्थामा रहेको र अर्थतन्त्र सहज अवस्थामा जान थालेको बैंकरहरुले बताएका छन्। काठमाडौंको सोल्टी होलटमा मंगलबार आयोजित ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’मा सहभागी बैंकरहरुले...
सन्दर्भ२०७२ सालमा आएको आमविनाशकारी भूकम्पले पु¥याएको अतुलनीय क्षति लगतै राष्ट्रले झेल्नुपरेको अघोषित नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्र सहज हुन सकेन । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय आपूर्तिको शुंखलामा परेको प्रभावले इन्धनको मूल्य बढ्दा मुद्रा स्फिति उच्च हुन पुग्यो र आपूर्ति प्रणालीमा निर्भर हाम्रो मुलुकको अर्थतन्त्र संकुचन हुन पुग्यो । फलस्वरूप मुलुकले आर्थिक वृद्धिको […]
The post अर्थतन्त्र र सीमा सुशासनको प्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ – नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको जनाएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका हुन्। शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले जोखिम पनि कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराए। अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै […]
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्।
यद्यपि, जोखिम कायमै...
चालू आर्थिक वर्षको फागुनसम्म आइपुग्दा देशको आर्थिक र वित्तीय स्थिति चापमा देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ८ महिनाको तथ्याङ्कले अर्थतन्त्र सहज अवस्थामा नरहेको देखाएको हो । अघिल्लो वर्ष फागुनमा ३.०३ प्रतिशत रहेको मुद्रास्फीति यो फागुनसम्म ७.१४ प्रतिशत पुगेको छ । जबकी चालु आर्थिक वर्षको मौद्रिक नीतिले राखेको मुद्रास्फीतिको लक्षित सीमा ६.५ प्रतिशत हो । यसरी मुद्रास्फीति ह्वातै बढ्नुको कारणमा भने आन्तरिक भन्दा बाह्य कारण प्रमुख रहेको छ । पछिल्लो समय बढ्दो रुस–
युवालाई वैदेशिक रोजगारीमा जान प्रवद्र्धन गर्दा हालसम्म रेमिट्यान्सले मुलुकको अर्थतन्त्र त धानिदिएको छ तर यसका कारण मुलुकले धेरै ठूलो सामाजिक मूल्य चुकाउनुपरिरहेको छ । नेपालले युवा निर्यात गरेर कमाएको रेमिट्यान्सले उपभोगमा बढी खर्च गर्दा पछिल्ला कालखण्डमा सरकारहरूलाई कुनै मेहनतबिना नै राजस्वको लक्ष्य भेट्न सहज भयो । राजस्व लक्ष्य भेट्दा नीति निर्माता तथा सरकारहरूले अर्थतन्त्रका बारेमा […]
गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाई दिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।मंगलबार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापी […]
संयुक्त अरब अमिरात (यूएई) ले अर्थतन्त्र उकास्ने तथा विदेशीहरूका लागि बसाइँ सर्न सहज बनाउने कानून बनाउने योजना आइतवार सार्वजनिक गरेको छ ।
अहिले उक्त मुलुकले विदेशी व्यक्ति र पूँजी आकर्षण गर्न चाहेको हो ।
खाडीका अन्य मुलुकले संरक्षणवादी नीति अपनाइरहेको बेलामा यूएईले चाहिँ विदेशी प्रतिभालाई आकर्षण गर्न खोजेको हो ।
अर्थमन्त्री अब्दुल्ला बिन तौकले आगामी वर्ष अर्थतन्त्रमा १३.६ अर्ब डलर प्रवाह गर्ने प्रतिज्ञा गरेका छन् । उनले अबका वर्षहरूमा देशको विकास १० प्रतिशतले बढाउनका लागि लगानीका अवसरहरूको खाका प्रस्तु...
कोभिड खोपको प्रभावकारिता ९० प्रतिशतखोपको प्रभावकारिता र संक्रमणविरुद्ध विकास भएको एन्टिबडीले ओरालो लागेको अर्थतन्त्र लयमा फर्कने संकेत देखिएको छ । विगतमा खोप व्यवस्थापनमा देखिएको समस्या हल हुँदै जानु र मानिसमा संक्रमणसँग लड्ने क्षमता विकास भएका कारण यसको सम्भावित दीर्घकालीन असर कम भएर दैनिकी सहज हुँदै जाने देखिएको हो । जसका कारण अर्थतन्त्र चलायमान हुने संकेत […]
काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको बताएका छन्। मिडिया इन्टरनेसनलको आठौँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिस्थितिमा डिजिटलाइजेसनको अभ्यास बढ्दै गएको र त्यसले डिजिटल अर्थतन्त्र निर्माणमा सहयोग पुगेको बताए। उनले भने, ‘कोभिडपछि डिजिटल अर्थतन्त्रको महत्व थप बढेको छ, डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलाप थप सहज […]