शंकर पोखरेलको असन्तुष्टि, पुराना पार्टी सबै खराब भन्ने भाष्य खडा गरियो

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले भविष्यको योजनामा काम गर्ने पार्टी कहिलै पुरानो नहुने बताएका छन्।सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै उनले अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताउँदै भविष्यको काम गर्ने पार्टी कहिल्यै पुराना नहुने तर्क गरेका हुन्।पोखरेलले नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने, राम्रो र सफल हुन्छ भन्ने नहुने बताएका छन्। यथास्थितिको दुश्चक्र तोड्नका लागि सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ता आवश्यक पर्ने उनको तर्क छ।‘मार्क्सव