काठमाडौं : लेखिका शारदा शर्माले पछिल्ला दिनहरुमा समाजमा बलात्कारको भाष्य डरलाग्दो बन्न थालेको धारणा राखेकी छिन्। शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले आफ्नो धारणा राखेकी हुन्।
‘हाम्रो समाजमा बलात्कारको भाष्य बडो डरलाग्दो बनेको देखिन्छ!’ शर्माले भनेकी छिन्, ‘बलात्कारीलाई फाँसी दिने कानून बनाउनुपर्छ, तिनको लिंग काट्नुपर्छ, भन्ने जस्ता उग्र कुरा पहिला खुब…