१८ कात्तिक, काठमाडौं । दिदीबहिनी र दाजुभाइबीचको सद्भाव तथा मिष्ठान्न उपहार दिने पर्व हो, तिहार । देउसी-भैलोको धुनसँगै रंगीन बन्ने यो पर्वमा दिइने हरेक उपहारको महत्व छुट्टाछुट्टै छ । यहीमध्येको विशेष उपहार हो, भाइमसला । दिदीबहिनीले दाजुभाइको पीर-बाधालाई दैलोमा ओखरसँगै फुटाएपछि यस्ता विभिन्न पौष्टिक तत्वले युक्त भाइमसला दाजुभाइलाई दिने चलन छ । दैनिक जीवनमा खासै […]