तिहारको किनमेल सुरु भइसकेको छ । खासगरी यतिबेला चेलीबेटीले आफ्ना माइतीका लागि विभिन्न सर-सामग्री किन्ने गर्छन् । तर, कहिले काहीँ अलमल हुनसक्छ कि के–कस्ता सरसामन छुटाउनै हुन्न ? भाइमसला भाइटीकाको किनमेल गर्न जाँदा छुटाउन नहुने सामग्री हो, भाइमसला । भाइटीकामा दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई टीका लगाएपछि उपहारस्वरूप ‘भाइमसला’ दिने गर्छन् । यसमा बदाम, काजु, किसमिस, ओखर, […]