काठमाडौँ –तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिँदै उपहार दिने गर्छन् । यस्तो उपहारलाई ‘भाइमसला’ भनिन्छ । भाइमसलामा ओखर, बदाम, काजु, किसमिस लगायत हुन्छन् । तर, भाइमसलाका रुपमा प्रयोग हुने सबै सामान विदेशबाटै आयात हुन्छन् । नेपालमा उत्पादन हुने कुनै पनि वस्तुले नेपालीको तिहार धान्दैन । जसकारण हरेक वर्ष तिहारका लागि करोडौँ रुपैयाँ बराबरका सामान बाहिरी […]