तिहार आउन केही दिन मात्र बाँकी भए पनि सर्वाधिक खपत हुने भाइमसला, झिलिमिली बत्तीदेखि फूलमालाको व्यापारमा उत्साह देखिएको छैन । आर्थिक मन्दीको प्रभावले विगतका वर्षको तुलनामा व्यापार करिब ४० प्रतिशतले घटेको...
बागलुङ – बागलुङ बजारको बाङ्गेचौर खेलमैदान र रसआवर फुटसल मैदान प्राय खेलाडीले भरिएका देखिन्छन् । दुई महिनायता मात्रै बागलुङमा एक दर्जनभन्दा बढी खेलकुद प्रतियोगिता सम्पन्न भइसकेका छन् । कोरोनाकालदेखि सुस्ताएको खेलकुदका गतिविधि चलायमान हुन थालेपछि नयाँ खेलाडीमा उत्साह छाएको छ । पछिल्लो समय जिल्लास्तरीय फुटबल प्रतियोगिताको बाक्लो आयोजना भइरहेकाले विद्यार्थी खेलाडीमा उत्साह छाएको हो । […]
पोखरा– नयाँ नोट सटहीसँगै दसैंको उत्साह सुरु भएको छ । बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट साट्न थालेपछि उत्साह बढेको हो । चारैतर्फ सरसफाइ र हातहातमा नयाँ नोट, ठाउँठाउँमा पिङले दसैंको माहौल सिर्जना गरेको छ । प्राय: अधिकांशको घरमा बालबालिकाहरूको खुसीका लागि परम्परादेखि चल्दै आएका धेरै कुरामध्ये नयाँ नोट सटही पनि रहेको छ । […]
नयाँ वर्ष (सन् २०२३) को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयको बाटोमा रहेको छ । पर्यटन पुनरुत्थानको दिशामा रहेको पर्यटन क्षेत्रमा नयाँ वर्षले उत्साह छाएको छ । त्यसो त, नयाँ वर्ष पर्यटन क्षेत्रका लागि उत्सवकै रुपमा लिइन्छ । यो अवसरमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने भएकाले व्यवसायीमा पनि सकारात्मक आशा जगाउने गरेको छ । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटन क
इलाम : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताहरूको उत्साह देखिएको छैन।अधिकांश मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति न्यून रहेको छ। मुख्य निर्वाचन अधिकृत दीपक दाहालका अनुसार प्रत्येक मतदानस्थलमा १६० देखि २ सयको हाराहारीमा मत झरेको छ। बिहान चिसोका कारण मतदान कम भए पनि दिउँसो मत झर्ने अपेक्षा रहेको उनले बताए।अहिले जिल्लाका केही गाउँमा रहेका मतदान केन्द्रमा मतदाताको संख्या शून्य रहेको छ ।
काठमाडौँ,१६ असार । पर्यटकीय क्षेत्रअन्तर्गत उत्तरी रसुवाको ठूलो स्याफ्रुमा निर्माणाधीन पहिलो सिँचाइ योजनाले स्थानीय किसानमा उत्साह जगाएको छ । हिउँदको समयमा खाली रहने जमिनलाई सिँचाइ सुविधा पु¥याउन जिल्ला सिँचाइ सबडिभिजन कार्यालय रसुवाले पहिलोपटक नयाँ योजना स्वीकृत गरी निर्माण चरणमा अगाडि बढाएपश्चात कृषि उत्पादकत्व बढ्ने आशाले ठूलोस्याफ्रुका बासिन्दामा उत्साह छाएको हो । यस वर्ष पूरा रकम […]
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोरोना त्रासका कारण दुई वर्षदेखि पशुपतिमा उत्साह कम भए पनि यसपटक कोरोना जोखिम कम भएकै कारण उत्साह बढेको जनाए। उनले कोषले मेला व्यवस्थापन र सहज दर्शन गर्न गराउन विभिन्न १० उपसमिति गठन गरेर मेला व्यवस्थ...
२ माघ, काठमाडौं । साताको पहिलो कारोबार आइतबार शेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक उच्च अंकले बढेर २९ सय माथि पुगेको छ भने कारोबार रकममा झनै उत्साह देखिएको छ । कुनैबेला एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको शेयर बजार घट्न थालेपछि दैनिक कारोबार ५ अर्ब पुग्न पनि मुस्किल थियो । गत साता दैनिक […]