काठमाडौं । विश्वमा बौद्ध धर्मको प्रभाव व्यापक बन्दै गइरहेका बेला आध्यामिक रुपमा मात्र होइन, धामिर्क पर्यटकहरुको लागि नेपालका बौद्ध सम्पदाहरुको प्रवद्र्धन जरुरी देखिएको छ । एकातिर विश्व शान्तिका लागि प्रयास भइरहँदा बुद्धजन्मस्थल लुम्बिनी र बुद्ध धर्मावलम्बीहरुको प्रख्यात तीर्थ स्वयम्भूलाई अन्तर्राष्ट्रि शान्तिस्थलका रुपमा विकास गर्नुपर्ने आवाज उठ्न थालेको छ । २६४७ वर्ष पहिले तथागत गौतम बुद्धको […]