दूरसंचार क्षेत्रकै विशेषज्ञलाई टेलिकमको एमडी बनाउन कर्मचारीहरुको माग, ‘नभए तालाबन्दी गर्छौं’

काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) कुनै शक्ति केन्द्रको निर्देशन वा प्रभावमा नपरी नियुक्ति गर्न टेलिकम कर्मचारी युनियनहरुले माग गरेका

सम्बन्धित सामग्री

तीन महिनादेखि संस्कृत विश्वविद्यालयमा लागेको तालाबन्दी खोल्न उपकुलपतिको आह्वान

रुपन्देही । तीन महिनादेखि नेपाल संस्कृत विश्वविद्यालयमा लागेको तालाबन्दी खोल्न उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले लिखित रूपमा सार्वजनिक आह्वान गरेका छन् । उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले साउन अन्तिम साता राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी खतिवडाले पाएका छन् । खतिवडा यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष थिए । तीन महिनादेखि संस्कृत विश्वविद्यालयमा लागेको ताला खोल्ने वातावरण बनाउन उनले बुधबार सरोकारवाला […]

स्थानीयद्वारा मेलौली नगरपालिकामा तालाबन्दी

बैतडी – पन्ध्र शय्याको अस्पताल तोकिएका ठाउँमा निर्माणको माग गर्दै बैतडीको मेलौली नगरपालिकामा बिहीबारदेखि तालाबन्दी गरिएको छ । अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध भइसकेपश्चात पनि पालिकाले स्थान छनोट गरेर अन्यत्र बनाउन खोजेपछि पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने माग गर्दै स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीय दशरथ नायकका अनुसार पालिकाको जननिर्वाचित प्रतिनिधि […]

प्राध्यापक नियुक्ति बिथोल्न त्रिवि सेवा आयोगमा तालाबन्दी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरको त्रिवि सेवा आयोगमा नेपाल विद्यार्थी संघको एउटा घटकले तालाबन्दी गरेको छ । सेवा आयोगबाट हुने प्राध्यापक/उपप्राध्यापकको नियुक्ति प्रक्रियामा भाँजो हाल्ने उद्देश्यले शुक्रवारबाट तालाबन्दी गरिएको हो । नेविसंघको विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले हिजो संगठनको लेटर हेडमै विज्ञप्ति निकालेर सेवा आयोगलाई एमालेको भर्तिकेन्द्र बनाउन लागिएकाले तालाबन्दी गर्नुपरेको दाबी […]

निर्माणमा अवरोध गरेको भन्दै वडावासी आन्दोलित

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-६ कसरौलमा बनिरहेको वडा कार्यालय भवन निर्माणमा अवरोध गरेको भन्दै शुक्रबार वडावासी आन्दोलित भए।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि भवन बनाउन पाउनुपर्ने माग गर्दै वडाका बासिन्दा नगरपालिकाको कार्यालय पुगेका हुन्।आन्दोलित स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए।नगर प्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको

कर्मचारी सङ्गठनमा लगाएको ताला खोल्न मुख्यसचिवमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । सङ्गठनको केन्द्रीय कार्यालयमा भएको तालाबन्दी तत्काल खोली कामकाज गर्ने सहज वातावरण बनाउन नेपाल निजामती कर्मचारी सङ्गठनले मुख्यसचिव शंकरदास वैरागीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । असोज ४ गतेदेखि सङ्गठनको केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि खुलाउनका लागि सङ्गठनको जिल्ला कार्यसमितिले आइतबार ७७ वटै प्रमुख जिल्ला अधिकारी र विभागीय कार्य समितिले सम्बन्धित मन्त्रालयको सचिव […]

बायुसेवा निगमलाई निजीकरण गर्न लागेको विरोधमा तालाबन्दी

काठमाडौं : नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन्।निगमलाई निजीकरण गर्न लागिएको विरोधमा कर्मचारीले मंगलबार कार्यालयमा तालाबन्दी गरेका हुन्। निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन्।वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजीकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि कर्मचारी आन्दोलित भएका  हुन्। निगमलाई निमिट्यान्न पार्न तथा हवाई माफियाको इशारामा निजीकरण गर्न लागिएकाले आन्दोलन गर्नुपरेको नेपाल वायुसेवा नि

पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको भन्दै वायुसेवा निगमका कर्मचारी आन्दोलित

काठमाडौं, असार २२ । नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल वायुसेवा निगमलाई निजिकरण गर्न लागिएको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । सोमबार निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन् । वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी […]

https://www.onlinekhabar.com/2020/06/875242

६ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् । वडाबासीलाई अपायक पर्ने ठाउँमा स्वास्थ्य चौकी बनाउन लागेको भन्दै उनीहरुले विरोधमा वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुको …

क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी

प्रदेस नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले बुधबार क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालबन्दी गरेका छन्। आज बिहान तालाबन्दी गर्न गएका आन्दोलनकारीलाई गेटबाहिरै रोक्न खोजेपछि प्रहरीसँग घम्साघम्सी हुँदा धनकुटा नगरपालिका वडा नंं ६ का जेशिस श्रेष्ठ घाइते भएका छन्। टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ।

प्रदेशको राजधानी माग्दै डोटीस्थित सरकारी कार्यालयमा तालाबन्दी

डोटी : दिपायललाई प्रदेश नम्बर ७ को राजधानी बनाउन माग गर्दै आन्दोलित डोटीवासीले जिल्ला सदरमुकाम सिलगढीस्थित सरकारी कार्यालयहरुमा तालाबन्दी गरेका छन्। साथै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा घेराउसमेत गरिरहेका छन्। जिल्लाको मुख्य बजार क्षेत्र र ग्रामिण भेगमा पनि प्रदर्शन भएको छ।