डोटी : दिपायललाई प्रदेश नम्बर ७ को राजधानी बनाउन माग गर्दै आन्दोलित डोटीवासीले जिल्ला सदरमुकाम सिलगढीस्थित सरकारी कार्यालयहरुमा तालाबन्दी गरेका छन्। साथै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा घेराउसमेत गरिरहेका छन्।
जिल्लाको मुख्य बजार क्षेत्र र ग्रामिण भेगमा पनि प्रदर्शन भएको छ।