आजकै दिन : इजिप्टमा सैन्य ‘कु’

सन् २०१३ मा आजकै दिन (जुलाई ३) मा इजिप्टमा सैन्य ‘कु’ भएको थियो । इजिप्टको सेनाले राष्ट्रपति मोहमद मोर्सीलाई हटाउँदै सत्ता हातमा लिएको थियो ।

सम्बन्धित सामग्री

कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन

नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा आरोही गेल्जे शेर्पा र आद्रियाना ब्राउनलीको प्रस्तुति रहेको थियो ।

कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन

इजिप्ट, फागुन १८ । नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा आरोही गेल्जे शेर्पा र आद्रियाना ब्राउनलीको प्रस्तुति रहेको थियो । साथै गत वर्ष नेपालमा गरेको ट्रेकिङको अनुभवबारे कायरो अमेरिकन कलेजका प्राचार्य तथा शिक्षाविद् डा. ज्यारेड […]

एमबीबीएस र एमडी/एमएस इजिप्टमा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग

आयोगले सूचना जारी गर्दै साउन २० गतेभित्र आवेदन दिन भनेको छ। सूचना अनुसार एमबीबीएसका लागि ३ वटा र एमडी/एमएसका लागि ६ वटा सिट छात्रवृत्तिमा अध्ययनका लागि छुट्याइएको छ।

सुरक्षा र खाद्यान्नसहित अनेकौँ चुनौतीबीच सुडानी शरणार्थी

युद्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाइका कारण  इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ।सीमामा पर्खिरहेका सयौं शरणार्थी परिवारमध्ये केहीसँग राहदानी छैन। महिला र बच्चाहरूलाई छुट दिइए पनि आफ्नो पति, भाइ वा छोरालाई भिसा नदिएसम्म आफुहरू कतै जान नसकेको बताउने एक महिलाले आफूहरूले इजिप्टको वाणिज्य दूतावासको कृपा पर्खेर दिन बिताइरहेको बताउनुभयो।अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार गत अ

आजकै दिन : स्वेज नहर निर्माण

सन् १८५९ मा आजकै दिन (अप्रिल २५) मा इजिप्टमा स्वेज नहरको निर्माण सुरु गरिएको थियो । भूमध्य सागर र लाल सागर जोड्ने नहर मानव निर्मित हो । पोर्ट सेडबाट सुरु भएर स्वेज पोर्टसम्म फैलिएको नहर १९३.३० किलोमिटर लामो छ ।

भोलि भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने

काठमाडौं। भोलि भाइटीकाका दिन बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ। विगतका वर्षभन्दा यसपालि फूलको माग उच्च देखिएको छ। खोटाङमा २५ लाख मूल्य बराबरको किबी उत्पादन भएको छ। इजिप्टमा सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। इण्डोनेशियामा अजिङ्गरले निलेको महिलाको शव फेला परेको छ।

इजिप्टको एउटा अदालतले फाँसीको प्रत्यक्ष प्रसारण देखाउन किन भन्यो ?

इजिप्टको एउटा अदालतले एक विद्यार्थीको हत्याराको मृत्युदण्डको प्रत्यक्ष प्रसारणलाई अनुमति दिन कानुनी संशोधन गर्न आग्रह गरेको छ । गत महिना, इजिप्टमा एक छात्राको हत्याको भिडियो भाइरल भयो, जसले देशभर सनसनी मच्चाएको थियो ।यस भिडियोमा मोहम्मद अब्दुलले नायरा अशरफलाई छुरा प्रहार गरी हत्या गरेको देख्न सकिन्छ । वास्तवमा मोहम्मद अब्दुल नाइरासँग नजिक हुन खोजेका थिए तर नायराले उनलाई अस्वीकार गरिन् ।त्यसपछि मोहम्मद अब्दुलले विश्वविद्यालय बाहिर नायराको छुरा प्रहार गरी हत्या गरेका थिए । अदालतले २२ वर्षीय मोहम्म

बेल्जियम अभिनेत्री केरोलिन काठमाडौंमा

बेल्जियम अभिनेत्री केरोलिन कोलिन्डा अहिले नेपालमा छिन् । फिल्म ‘लप्पन छप्पन २’ को प्रदर्शनका लागि सोमबार नेपाल आएकी हुन् । फिल्ममा उनको पनि अभिनय रहेको छ ।  अभिनेत्री कोलिन्डा अझै केही दिन नेपाल बस्ने फिल्मका कलाकार अनिल खनालले बताए । ‘अभिनेत्री कोलिन्डा फिल्मको प्रिमिएरका लागि भनेर नेपाल आएकी हुन्’ खनालले भने, ‘अहिले फिल्मको प्रचारमा जुटिरहेकी छन् ।’२०१७ मा मिस ग्लोबल नेदरल्यान्ड विजेता कोलिन्डाले २०१९ मा इजिप्टमा आयोजित मिस इको इन्टरनेशनलमा मिस इको क्या

‘विवाह गरेकै दिन श्रीमान्‌ले बलात्कार गरे’

इजिप्टका महिला यौनहिंसाबारे गरिने ‘तैँ चुप मै चुप’ को परम्परा तोडिरहेका छन् र वैवाहिक जीवनमा हुने बलात्कारमाथि खुलेर आफ्नो कुरा राखिरहेका छन् । यो एउटा यस्तो मुद्दा हो जसबारे इजिप्टमा कमै कुरा हुने गर्छ ।००००००००००००००००००००००००००००००००००००चेतावनीः यो लेखमा यौन हिंसाबारे कुरा गरिएको छ ।००००००००००००००००००...

अदालतमा बयान दिँदादिँदै ढलेका पूर्व राष्ट्रपति मोर्सीको निधन

कायरो । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको छ । राजधानी कायरोस्थित अदालतमा बयान दिन गएका...