एमबीबीएस र एमडी/एमएस इजिप्टमा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग

आयोगले सूचना जारी गर्दै साउन २० गतेभित्र आवेदन दिन भनेको छ। सूचना अनुसार एमबीबीएसका लागि ३ वटा र एमडी/एमएसका लागि ६ वटा सिट छात्रवृत्तिमा अध्ययनका लागि छुट्याइएको छ।

सम्बन्धित सामग्री

एमबीबीएस कार्यक्रमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो फ्याकल्टी

प्रतिष्ठानले एनाटोमी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, साइकोलोजी, फर्माकोलोजी, कम्युनिटी मेडिसिन, अप्थाल्मोलोजी, जिपी तथा इमजेन्सी मेडिसिन विषयमा प्रोफेसर, असोसियट प्रोफेसर र असिस्टेन्ट प्रोफेसर पदका लागि आवेदन माग गरेको हो। इच्छुक व्यक्तिहरुले आफ्नो बायोटाडा सहित प्रतिष्ठानको इमेल ठेगानामा आवेदन दिन सक्नेछन्।

बंगलादेशमा एमबीबीएस र बीडीएस छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग

आयोगले एमबीबीएसका लागि उपलब्ध १९ र बीडीएसका लागि उपलब्ध भएको ३ गरी २२ वटा सिटका लागि आवेदन माग गरेको हो। सोमबारबाट आवेदन माग गरेको आयोगले माघ १२ गते सम्म आवेदन लिने छ।

बारबर्दिया नगरपालिकाले इन्जिनियरिङ, एमबीबीएस र सीए विषय पढाउने

२७ भदौ, बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले प्राविधिक तर्फका तीन विषयहरु इन्जिनियरिङ, एमबीबीएस र सिए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृतिका लागि आवेदन माग गरेको छ । यी तीन विषयमा एक एक जनालाई छात्रवृत्ति प्रदान गर्ने योजना अनुसार २५ लाख बजेट विनियोजन गरेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले पढ्न चाहने […]