Use App
Read now
(current)
Download
कान्तिपुर
चैत्र २०७९
आजकै दिन : स्वेज नहर निर्माण
सन् १८५९ मा आजकै दिन (अप्रिल २५) मा इजिप्टमा स्वेज नहरको निर्माण सुरु गरिएको थियो । भूमध्य सागर र लाल सागर जोड्ने नहर मानव निर्मित हो । पोर्ट सेडबाट सुरु भएर स्वेज पोर्टसम्म फैलिएको नहर १९३.३० किलोमिटर लामो छ ।
पूर्ण विवरण