इजिप्टको एउटा अदालतले एक विद्यार्थीको हत्याराको मृत्युदण्डको प्रत्यक्ष प्रसारणलाई अनुमति दिन कानुनी संशोधन गर्न आग्रह गरेको छ । गत महिना, इजिप्टमा एक छात्राको हत्याको भिडियो भाइरल भयो, जसले देशभर सनसनी मच्चाएको थियो ।यस भिडियोमा मोहम्मद अब्दुलले नायरा अशरफलाई छुरा प्रहार गरी हत्या गरेको देख्न सकिन्छ । वास्तवमा मोहम्मद अब्दुल नाइरासँग नजिक हुन खोजेका थिए तर नायराले उनलाई अस्वीकार गरिन् ।त्यसपछि मोहम्मद अब्दुलले विश्वविद्यालय बाहिर नायराको छुरा प्रहार गरी हत्या गरेका थिए । अदालतले २२ वर्षीय मोहम्म