अदालतमा बयान दिँदादिँदै ढलेका पूर्व राष्ट्रपति मोर्सीको निधन

कायरो । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको छ । राजधानी कायरोस्थित अदालतमा बयान दिन गएका...

सम्बन्धित सामग्री

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

काठमाडौँ । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ। ५२ वर्षीय कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो। ओखलढुङ्गाका कार्की राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत थिए। सहसचिव कार्कीको निधन भएको अस्पताललाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ खिला कार्कीले जानकारी दिए । The post राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन

एजेन्सी । चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । उहाँको ९६ वर्षको उमेरमा बुधबार निधन भएको हो । चिनियाँ संचार माध्यमका अनुसार जेमिन लामो समयदेखि विरामी हुनुहुन्थ्यो । उहाँ ल्युकेमिया रोगबाट पीडित हुनुहुन्थ्यो । जसका कारण उहाँका शरीरका धेरै अंगले काम गर्न छाडेका थिए । बिमारीकै कारण बुधबार उहाँको निधन भएको संचार माध्यमले […]

चीनका पूर्व राष्ट्रपति जेमिनको ९६ वर्षमा निधन

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ। ल्युकेमिया र शरिरका अंगहरुले काम गर्न छाडेपछि बुधबार निधन भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।...

फिलिपिन्सका पूर्व राष्ट्रपति रामोसको निधन

मनिला । फिलिपिन्सका १२ औँ राष्ट्रपति फिडेल रामोसको निधन भएको छ । कोभिड–१९ को जटिलताबाट ९४ वर्षको उमेरमा उनको आज दिउँसो निधन भएको हो । राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसका सञ्चार संयोजक रोज बीट्रिक्स क्रुज–एन्जेल्सले पूर्व राष्ट्रपति रामोसको निधनको पुष्टि गरेकी छन् । ‘राष्ट्रपति फिडेल वी. रामोसको निधनबारे थाहा पाउँदा धेरै दुःख लागेको छ, उहाँले सैनिक […]

मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरियाको निधन

मेक्सिको सिटी । मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरिया अल्भारेजको १०० वर्षको उमेरमा निधन भएको छ । उनका छोरा बेनिटो इचेभेरियाले सिन्ह्वालाई सो बारे जनाकारी गराएका हुन् । उनले सन् १९७० देखि १९७६ सम्म शासन गरेका थिए। उनको निधनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले ट्विटर मार्फत आफ्नो सम्मानजनक समवेदना व्यक्त गरेका छन् । मेक्सिकोको संस्थागत […]

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति सेख खलिफाको निधन

संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सेख खलिफा बिन जायेद अल नाह्यानको ७३ वर्षमा निधन भएको छ। उनको निधन भएको सरकारी समाचार माध्यम डब्लुएएमले जनाएको हो।...

युएईका राष्ट्रपति शेख खलिफाको निधन

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ। उनको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी लामो‍ समयदेखि बिरामी थिए। युएईको राष्ट्रपति मामिला मन्त्रालयले राष्ट्रपति शेख खलिफाको निधन भएको पुष्टि गरेको छ। उनी युएईका दोस्रो राष्ट्रपति हुन्। उनी सन् २००४ देखि युएईको सत्तामा थिए।

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति फ्रेडरिक विलेम डे क्लर्कको ८५ वर्षको उमेरमा निधन भएको छ । दक्षिण अफ्रिकाका अन्तिम गोरा राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गरेका थिए । उनको नाममा स्थापित कोषले जनाएअनुसार क्यान्सरग्रस्त पूर्व राष्ट्रपति क्लर्कको फ्रेस्नेमा आफ्नै निवासमा निधन भएको हो । उनकी पत्नी एलिटा, छोराछोरी जान र सुसान […]

इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

२३ असोज: इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका थिए। उनी एक राजनीतिज्ञ र अर्थशास्त्री हुन् । सन् १९७९ को क्रान्तिपछि अमेरिका समर्थित राजतन्त्रात्मक देश इरान इस्लामिक विचारधारा अन्तर्गत गणतन्त्रमा परिणत भएको हो ।-Photo: […]