गण्डकी प्रदेशमा बजेटमाथि छलफल भएन, एमालेले गरायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण

१० असार, पोखरा । आगामी आर्थिक वर्ष ०७९–७९ को बजेट वक्तव्यपछि अहिले गण्डकी प्रदेशको सत्तारुढ गठबन्धन तरंगित छ । बजेटमा अर्थमन्त्री रामजी बरालले ‘बेइमानी’ गरेको भन्दै सत्तारुढ दलमात्रै नभएर अर्थमन्त्री बरालकै दल नेकपा माओवादीकै सांसद रुष्ट छन् । अर्थमन्त्री बरालले मन्त्रिपरिषद् बैठकले नै पारित गरेको बजेटबाट योजना हटाउँदै आफूखुसी गरेर नैतिक मर्यादा उलंघन गरेको निष्कर्ष […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश : जरुरी सार्वजनिक महत्वको प्रस्तावमा ‘लम्पी स्किन’ बारे छलफल

पर्वत : गण्डकी प्रदेश सभामा चलिरहेको बैठक अन्तर्गत नेकपा (एमाले) ले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बुधबारदेखि छलफल सुरु भएको छ।कृषिजन्य उत्पादन तथा पशुपालनको पनि राम्रो क्षेत्र रहेको गण्डकीमा गाई, गोरु र भैँसीमा देखिएको ‘लम्पी स्किन’ को प्रकोपले कृषकहरू चरम समस्यामा परेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको थियो। एमालेका तर्फबाट सांसद भिमबहादुर कार्की ले गण्डकी प्रदेश सभाको नियमावलीअनुसार प्रस्ताव छलफलमा ल्याएका हुन्।बुधबार

गण्डकी प्रदेश सभामा एमालेकाे अवराेध

काठमाडाैँ- गण्डकी प्रदेश सभामा एमालेले अवरोध गरेको छ। बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो। शुक्रबारकाे बैठक सुरु हुनासाथ एमालेले अवरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेर दलहरूबीच छलफल गरिरहेका छन्। छलफल बिहीबार नै सुरु हुने भनिए पनि एमालेले अवरोध गर्ने देखेर बैठक सुरु हुनुअगावै सूचना टाँसेर शुक्रबारका लागि सारिएको […]

बजेट भाषणको २० दिनपछि गण्डकी प्रदेश सभा बैठक बस्दै

बजेट भाषण गरेको २० दिनपछि गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको दिउँसो १ बजेदेखि बैठक बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले रातोपाटीलाई जानकारी दिए ।आइतबार बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि आज प्रदेश सभा बैठक बस्ने भएको हो । आज र भोलि विनियोजन विधेयकमा छलफल हुने र २२ गतेदेखि बजेटउपर छलफल हुने भएको हो ।असार १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९–०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख

गण्डकी प्रदेश : एमाले आक्रामक, मुख्यमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा (एमाले) ले मुख्यमन्त्रीको राजीनामा माग गरेको हो । बुधवार नेकपा एमाले संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता एवम् पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संसदलाई निकास दिननसक्ने मुख्यमन्त्री पोखरेलले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले मुख्यमन्त्री र अर्थ मन्त्

एमालेद्वारा गण्डकी प्रदेश सभा बैठक बोलाउन माग

काठमाडौं : नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ। आज पत्रकार सम्मेलन आयोजना गरेर संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताएका हुन्। बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९-८० को बजेट छलफल…

गण्डकी प्रदेश सरकारले रोजगार मेला आयोजना गर्ने

पर्वत : गण्डकी प्रदेश सरकारले रोजगार मेला आयोजना गर्ने भएको छ।  शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सिप, क्षमता, दक्षता भएर पनि बेरोजगार रहेकालाई लक्ष्य गरी मेला आयोजना गर्न लागेको बताएको छ।मन्त्रालयका सूचना अधिकारी टंकप्रसाद ढकालले प्रदेशमा बेरोजगारी समस्या समाधान लागि ‘रोजगार मेला’ को आयोजना गर्ने तयारी भइरहेको बताए। रोजगार मेला आयोजना गर्ने विषयमा मंगलबार आयोजना गरिएको प्रारम्भिक छलफल कार्यक्रममा ‘रोजगार मेला’ आयोजना

गण्डकी प्रदेश सरकारको बजेट

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको २२ दिन बितिसक्दा पनि रातो किताब ल्याउन सकेको छैन । जसले गर्दा बजेटबारे सदनमा छलफल नै सुरु हुन पाएको छैन । नयाँ गठबन्दन सरकार बने पछि बजेट ल्याएको तीन साता बितिसक्दा पनि विनियोजित बजेट समेटिएको रातो किताज आउन नसक्नुले नयाँ सरकारको कमजोरी रहेको प्रतिपक्ष दलले आरोप […]

गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री खड्कालाई

काठमाडौं, ३० जेठ । गण्डकी प्रदेश  को प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री खड्कालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । आजको बैठकले पूर्वमुख्यमन्त्रीको सम्मानका लागि सेवासुविधा दिनेगरि ऐन जारी नहुँदासम्म बैठकले नै निर्णय गर्नेगरि छलफल पनि भएको छ […]

गण्डकी प्रदेश सभा बैठकमा संक्रमितलाई बस्ने छुट्टै व्यवस्था

पोखरा, १५ बैशाख । गण्डकी प्रदेश सभा जारी बैठकमा कोरोना संक्रमित प्रदेश सभा सदस्यहरु बस्ने छुट्टै व्यवस्था मिलाइएको छ । सभामुख नेत्रनाथ अधिकारीले बैैठकको सुरुवातमा नै कोेरोना परीक्षण पोजेटिभ आएको सांसदहरुको लागि छुट्टै बस्ने व्यवस्था गरेको बताएका हुन् । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावउपर छलफल जारी छ । उक्त छलफल सकिएपछि आजै […]

गण्डकी प्रदेश : सरकार गठनबारे कांग्रेसले दलहरुसँग छलफल गर्दै

काठमाडौं : गण्डकी प्रदेश सरकारको नेतृत्व लिने तयारी गरेको नेपाली कांग्रेसले सरकार गठनबारे आज पनि दलहरूसँग छलफल गर्दैछ। प्रदेशसभाको विशेष अधिवेशन भोलिका लागि आह्वान गरिएकोले कांग्रेसले त्यसअघि नयाँ सरकारको प्रारुप तयार गर्न विपक्षी दलहरूसँग छलफल गर्न लागेको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई विस्थापन गरेर गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपाबीच समझदारी बनेको छ। कांग्रेसले हिजो प्रदेश संसदीय दलको बैठक र सत्ता साझेदार