गण्डकी प्रदेश सरकारको बजेट

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको २२ दिन बितिसक्दा पनि रातो किताब ल्याउन सकेको छैन । जसले गर्दा बजेटबारे सदनमा छलफल नै सुरु हुन पाएको छैन । नयाँ गठबन्दन सरकार बने पछि बजेट ल्याएको तीन साता बितिसक्दा पनि विनियोजित बजेट समेटिएको रातो किताज आउन नसक्नुले नयाँ सरकारको कमजोरी रहेको प्रतिपक्ष दलले आरोप […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश बजेट खर्च ७३ प्रतिशत

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा पनि ७३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा पनि प्रदेश सरकारको ७३ प्रतिशत बजेट खर्च हुन सफल भएको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा पुँजीगततर्फ भने न्यून सुधार भएको छ […]

गण्डकी प्रदेश बजेट खर्च ७३ प्रतिशत

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा पनि ७३ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा पनि प्रदेश सरकारको ७३ प्रतिशत बजेट खर्च हुन सफल भएको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा पुँजीगततर्फ भने न्यून सुधार भएको छ […]

बजेट भाषणको २० दिनपछि गण्डकी प्रदेश सभा बैठक बस्दै

बजेट भाषण गरेको २० दिनपछि गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको दिउँसो १ बजेदेखि बैठक बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले रातोपाटीलाई जानकारी दिए ।आइतबार बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि आज प्रदेश सभा बैठक बस्ने भएको हो । आज र भोलि विनियोजन विधेयकमा छलफल हुने र २२ गतेदेखि बजेटउपर छलफल हुने भएको हो ।असार १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९–०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख

गण्डकी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ९० करोडको बजेट

गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको छ । प्देश सभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।  बजेटले स्वास्थ्यसँगै...

गण्डकी प्रदेश सरकारले आज ३६ अर्ब बढीको बजेट ल्याउदै

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज (बुधबार) बजेट प्रस्तुत गर्ने भएकाे छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाे छ । सोही प्रावधान बमोजिम प्रदेश सरकारहरुले वार्षिक बजेट सार्वजनिक गर्न लागेका छन् । बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा […]

गण्डकी प्रदेश सरकारको अन्तिम बजेट ३६ देखि ३८ अर्ब

गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री रामजीप्रसाद बरालले आज दिउँसो ४ बजे प्रदेश सरकारको आय व्यय प्रदेशसभा बैठकमा सार्वजनिक गर्ने कार्यक्रम छ । आगामी आर्थिक वर्षका लागि ३६ देखि ३८ अर्बसम्म आकारको बजेट ल्याउने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिलेको बजेट चुनाव लक्षित हो ।चालु आर्थिक वर्षका लागि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले ३० अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । यद्यपि सो बजेट जेठसम्ममा २२ प्रति

गण्डकी प्रदेश सरकारले ३८ अर्ब बढीकाे बजेट ल्याउदै

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनैपर्ने कानूनी व्यवस्था अनुसार प्रदेश सरकारले बजेटको तयारी गरेको हो । सत्ता पक्षका सांसदहरुलाई प्रति सांसद ५ करोड र प्रतिपक्षी दललाई एकमुष्ट ३५ करोड रुपैयाँ दिने गरी बजेट ल्याउन लागेको […]

गण्डकी प्रदेश सरकार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले ५ करोड २० लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ।...

गण्डकी प्रदेश सरकारबाट विभिन्न योजनाका लागि बजेट

दमौली । गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानको निर्वाचन क्षेत्र तनहुँ १ (ख) अन्तर्गत बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा सडक पुल, खानेपानी, मोटरमार्ग, खानेपानी, […]

आजदेखि गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं : गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदैछ। गत जेठ ११ बसेको मन्त्रिपरिषद्को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागी प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो। प्रदेश सरकारको आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने र मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ्गले जेष्ठ २९ गतेसम्म बिश्वासको मत लिनुपर्ने भएकाले प्रदेशसभा बैठक बोलाइएको हो। गुरुङ बैशाख २९ गते दोस्रो पटक गण्डकी प्रदेश मुख्यमन्त्रीमा नियूक्ती भएका थिए।  बजेट अधिवेशनको पहिलो दिन आज प्रदेशसभामा सहभागी दल