गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री खड्कालाई

काठमाडौं, ३० जेठ । गण्डकी प्रदेश  को प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री खड्कालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेका हुन् । आजको बैठकले पूर्वमुख्यमन्त्रीको सम्मानका लागि सेवासुविधा दिनेगरि ऐन जारी नहुँदासम्म बैठकले नै निर्णय गर्नेगरि छलफल पनि भएको छ […]