सरकार बिहीबारको अवस्थाभन्दा पछि हट्यो, डा केसी मरोस् भन्ने नियत देखायो : वार्ता टोली
काठमाडौं- सरकार र डा केसी पक्षबीचको बिहीबार र शुक्रबार भएको वार्ता निष्कर्षविहीन भएपछि डा केसी मरोस् भन्ने सरकारको नियत देखिएको आरोप लगाएको छ। शुक्रबार राती करिब ११ बजे त्रिवि...
काठमाडौँ : गृह मन्त्रालयमा सरकारी वार्ता टोली र मिटरब्याजपीडितहरुबीच आज (आइतवार) औपचारिक वार्ता शुरु भएको छ। मिटरब्याजपीडितलाई वार्तामा बोलाएको गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा २ जना उपसचिव रहेको वार्ता टोली गठन गरेको छ।सोही वार्ता टोली र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको तर्फबाट अवधेश कुशवाहाको नेतृत्वमा गठित ९ सदस्यीय वार्ता टोलीबीच वार्ता शुरु भएको हो। सडकमा उर्लिएका पीडितहरु सरकारको गोली नै खानुपरे पनि न्याय नपाएसम्म धर्ना नछाड्ने अडानमा छन
काठमाडौँ – सरकारी वार्ता टोली र आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको बार्ता निष्कर्षविहीन भएको छ । आइतबार साँझ सिंहदरबारमा भएको वार्ता निष्कर्षविहिन भएको पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘आज ५ः३० बजे देखी ९ बजे राती सम्म सिँह दरबारमा बार्ता भयो। भोली ३ः३० बजे दिँऊसो फेरि बार्ता गर्ने निर्णय भयो। सबै कुरा […]
सरकारी वार्ता टोली र आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आज साँझ सिंहदरबारमा पुनसँग वार्ता...
१० पुस, विराटनगर । नेकपा एमालेले प्रदेश १ मा सरकार गठनका लागि छलफल गर्न वार्ता टोली गठन गरेको छ । आइतबार बसेको प्रदेश १ संसदीय दलको बैठकले हिक्मतकुमार कार्कीलाई दलको नेतामा चयन गरेको थियो । सोही बैठकले कार्कीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको हो । टोलीको सदस्यमा तीलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, सिर्जना राई […]
नेपाल सरकार र नेपाल विद्यालय कर्मचारी परिषदबीचको वार्ता सकारात्मक बनेको छ । शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोली, परिषद्को तर्फबाट गठन गरिएको वार्ता टोली र अर्थ मन्त्रालयका अधिकारीहरू बीचको वार्ता सकारात्मक बनेको हो । परिषद्का अध्यक्ष गंगाराम तिवारीले आज वार्ता निकै सकारात्मक बनेको बताए । वार्तामा अर्थ मन्त्रालयका अधिकारीहरूसँग आफ्ना मागहरूका विषयमा कुराकानी भएको थियो । अर्थ मन्त्रालयका अधिकारीहरूले मागका विषयमा अध्ययन गर्नको लागि समय मागेका छन् । जसले गर्दा आजको वार्तामा कुनै निष्
काठमाडौँ । आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीच बुधबारदेखि औपचारिक वार्ता हुन लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको तर्फबाट वार्ता टोली गठन भइसकेको छ। दुवै पक्षका वार्ता टोलीबीच बुधबार पहिलो चरणमा वार्ता हुन लागेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए । परिषद्को तर्फबाट ८ सदस्यीय वार्ता टोली गठन […]
आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीच बुधबारदेखि औपचारिक वार्ता हुन लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको तर्फबाट वार्ता टोली गठन भइसकेको छ। दुवै पक्षका वार्ता टोलीबीच बुधबार पहिलो चरणमा वार्ता हुन लागेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । ‘अहिले हामी सिंहदरबार जान लागेका छौं । आज पहिलो चरणको वार्ता हुनेछ । त्यसमा हामीले आफ्ना मागहरू प्रस्तुत गर्नेछौं । र सरकारले धारणा बुझ्नेछौं ।’ अध्यक्ष तिवारीले भने
गृहमन्त्री रामबहादुर थापाले थारु समुदायले राखेका माग सम्बन्धमा छलफल गर्न मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गर्ने जानकारी दिएका छन् ।
माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट/थारुवान् संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले टीकापुर घटनालगायत थारु समुदायले राखेका १९ बुँदे मागबारे सरकार गम्भीर रहेको बताए ।
समस्याको छिटोभन्दा छिटो समस्या समाधान गरिने गृहमन्त्री थापाको भनाइ छ । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग...
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)बीचको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।
गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोली र खड्गबहादुर विश्वकर्मा नेतृत्वको विप्लव समूहको वार्ता टोलीबीच बुधवार नै दुई चरणमा छलफल भएको हो ।
पहिलो चरणमा बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।
वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन् ।
‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाको वार्ता ...
भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र सरकारबीच वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलवार साँझसम्म या बुधवार सम्ममा विद्रोही नेकपाले वार्ता टोली गठनको तयारी गरेको स्रोतको दाबी छ ।
प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा वार्ता टोली गठनको तयारी भएको नेकपा स्रोतले लोकान्तरलाई जानकारी दियो । सरकारले पनि मन्त्रीस्तरको वार्ताटोली बनाउने समझदारी भएको स्रोतको दाबी छ ।
सरकार पक्षले पनि प्रतिबन्धित नेकपासँग छिट्टै वार्ताको तयारी भइरहेको बताउँदै आएको छ । ...