सरकार-महावीर वार्ता निष्कर्षहीन, भोलि फेरि बस्ने

सरकारी वार्ता टोली र आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आज साँझ सिंहदरबारमा पुनसँग वार्ता...

सम्बन्धित सामग्री

भोलि वाग्मती प्रदेशसभाको पहिलो बैठक बस्ने

काठमाडौं : वाग्मती प्रदेशसभाको ११औं अधिवेशन पुस १८ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार भोलि दिउँसो १ बजेका लागि बैठब बोलाइएको छ। भोलि बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए। प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको…

माओवादी स्थायी कमिटी बैठक भोलि बस्ने

काठमाडौँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ। आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण स्थगित भएको जनाइएको छ। बैठक शुक्रबार बिहान साढे ८ बजे बस्नेछ।

यस्तो छ भोलि बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची

काठमाडौं: भोलि (मंगलबार) बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।संसद सचिवालयले भोलि बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।कार्यसूचीमा मन्त्रिपरिषद् गठन सम्बन्धी जानकारी पहिलाे, प्रतिनिधि सभा नियमावली २०७५ को नियम १ सय ७२ बमोजिम गठित विभिन्न समितिहरूको हेरफेरलाई दोस्रो तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला)ले बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि बाधा अड्काउ फुकाउ आदेश संसदमा पेश गर्ने

देशभरिका नासु भोलि बिदामा बस्ने

काठमाडौं, २३ साउन । असमान तरिकाले कर्मचारीको तलव वृद्धि गरेको भन्दै नायब सुब्बा (नासु)हरु आन्दोलित भएका छन् । उनीहरुले बजेट घोषणा विपरित असमान ढंगले कर्मचारीहरुको तलव वृद्धि गरेको विरोधमा भोलि देशभरिका नासुहरु बिदामा बस्ने भएका हुन् । आज सिंहदरबारमा ‘पेन डाउन’ गर्ने, भोलि बिदामा बस्ने र अर्थमन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, […]

काँग्रेस केन्द्रीय समिति बैठक भोलि पनि बस्ने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने भएको छ। सोमबार सुरू भएको बैठक भोलि दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने काँग्रेसले जनाएको छ।

भोलि बिहान बस्ने गरी कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्ने गरी स्थगित भएको छ। बैठक भोलि ११:३० मा बस्ने गरी स्थगित भएको बताइएको छ।  केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि जारी छ। यसअघि शुक्रवार भएको बैठकमा आउँदो निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने कि नजाने भन्ने विषयमा छलफल भएको थियो। आजको…

भोलि बस्ने प्रतिनिधिसभामा एमसीसीमाथि छलफल अघि बढ्ने, यस्तो छ कार्यसूची

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।  भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने  पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।&nbs

भोलि फेरि बस्ने गरी सत्ता गठबन्धनको बैठक

काठमाडौँ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक भोलि फेरि बस्ने गरी सकिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजलाई बिना निष्कर्ष टुङ्गिएको छ ।

एमाले स्थायी कमिटी बैठक सकियो, भोलि फेरि बस्ने

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । आइतबार (आज) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठक सोमबार (भोलि) फेरि बस्नेगरी सकिएको हो । बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने भएको छ ।

शिक्षक महासंघ भोलि माइतीघरमा अनसन बस्ने

काठमाडौँ। ३४ सूत्रीय मागसहितआन्दोलनरत नेपाल शिक्षक महासंघ भोलि माइतीघर मण्डलामा अनसन बस्ने भएको छ। अनसन बिहान ८ बजेदेखि ४ बजेसम्म चल्ने एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए। भोलि नै शिक्षकहरूले स्थानीय तह, जिल्ला र प्रदेशहरूमा पनि अनशन बस्ने र महासंघले शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुर र प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनेलगायतका कार्यक्रम सार्वजनिक गरेको छ।