विद्यालय कर्मचारी आन्दोलन : अर्थ मन्त्रालयसँगको वार्ता सकारात्मक

नेपाल सरकार र नेपाल विद्यालय कर्मचारी परिषदबीचको वार्ता सकारात्मक बनेको छ । शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोली, परिषद्को तर्फबाट गठन गरिएको वार्ता टोली र अर्थ मन्त्रालयका अधिकारीहरू बीचको वार्ता सकारात्मक बनेको हो । परिषद्का अध्यक्ष गंगाराम तिवारीले आज वार्ता निकै सकारात्मक बनेको बताए । वार्तामा अर्थ मन्त्रालयका अधिकारीहरूसँग आफ्ना मागहरूका विषयमा कुराकानी भएको थियो । अर्थ मन्त्रालयका अधिकारीहरूले मागका विषयमा अध्ययन गर्नको लागि समय मागेका छन् । जसले गर्दा आजको वार्तामा कुनै निष्

सम्बन्धित सामग्री

११ बुँदे मागसहित बर्दियामा पालिकाका कर्मचारीहरु 'पेन डाउन' मा, सेवा प्रभावित

बर्दिया - एकीकृत निजामती सेवा ऐनसहित ११ बुँदे माग राखेर बर्दियामा पालिकाका कर्मचारीले पेन डाउन गरी आन्दोलन गरेका छन् । आज कर्मचारीहरुले पेन डाउन गरी पालिकाको मुख्य ढोकामा धर्ना दिएका हुन् । अत्यावश्यक सेवाबाहेकका अरु सबै सेवा बन्द गरी पेन डाउन गरिएको पालिका कर्मचारी आन्दोलन सङ्घर्ष समिति बर्दियाका सह–संयोजक तपेन्द्रराज जोशीले बताउनुभयो । सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, पालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्...

विद्यालय कर्मचारी आन्दोलन : आजदेखि भदौ १८ सम्म विद्यालय बन्द आह्वान

पर्वत : राज्यसँग विभिन्न माग राख्दै भदौ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका नेपाल विद्यालय कर्मचारी परिषद्का कर्मचारीले आजदेखि भदौ १८ गतेसम्मका लागि सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन्।कर्मचारीले गत साउन २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ज्ञापन पत्र बुझाएर विगतमा सरकार र कर्मचारीबीच भएको सम्झौता कार्यान्वयनमा आउनुपर्ने लगायत माग राखेका थिए। तर आफूहरूको मागको विषयमा सरकारले बेवास्ता गरेको भन्दै भदौ एक गतेदेखि देशभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी&n

कर्मचारी आन्दोलन सरकारले नै चाहेजस्तो दखियोः अध्यक्ष पोखरेल

काठमाडौं, २५ साउन । निजामती कर्मचारीको साझा ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले हिजोको कर्मचारी आन्दोलन सांकेतिक मात्र भएको बताएका छन् । “हिजोको आन्दोलन नासु, खरिदारहरुको मात्र होइन । यसमा सबै कर्मचारी समर्थन छ । हिजोको आन्दोलन सांकेतिक हो । कर्मचारीले विभेदविरुद्ध ऐक्यबद्धता जनाएका छन् । तर यो आन्दोलन गर्नेहरुको भन्दा […]

दैलेखमा करार कर्मचारी आन्दोलन प्रकरणमा आरोप प्रत्यारोप सुरु

शुक्रबार साँझ दैलेखको गुुराँस गाउँपालिकाको गुराँसेमा गोली चल्यो । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर प्रदर्शन भएपछि त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच झडप नै भयो । घटनाले उग्र रुप लिन थालेपछि प्रहरीले बाध्य भएर गोली चलाएको थियो ।साउन १ गतेदेखि करार कर्मचारीको म्याद नथप्ने गाउँपालिकाको निर्णयपछि करार कर्मचारी आन्दोलित बनेका थिए । आन्दोलनमा सहभागीहरु उग्र बनेपछि गोली चलाएको दैलेखका प्रहरी नायब उपरीक्षक भूवनेश्वर प्रसाद साहले बताए ।गोली लागेर भवानी प्रसाद भट्टराई र बखत बहादुर खत्री घाइते भए

टेलिकम कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं, १४ भदौ । नेपाल टेलिकमको २१ दिन लामो कर्मचारी आन्दोलन विनियमावली संशोधन सहितको २१ बुँदे सम्झौतापछि स्थगित भएको छ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएको व्यक्तिलाई स्वतः अवकाश हुने व्यवस्थाको विनियमावली संशोधन सहितको २१ बुँदे सम्झौतापछि आन्दोलन स्थगित भएको हो । कर्मचारीले टेलिकम व्यवस्थापनविरुद्ध साउन ५ गतेदेखि आन्दोलन सुरु गरेका थिए । […]

टेलिकमको कर्मचारी आन्दोलन स्थगित : संशोधन गर्न सहमति

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएको व्यक्तिलाई स्वतः अवकाश हुने व्यवस्थाको विनियमावली संशोधन सहितको २१ बुँदे सम्झौतापछि नेपाल टेलिकमको २१ दिन लामो कर्मचारी आन्दोलन स्थगित भएको छ ।टेलिकम व्यवस्थापनविरुद्ध कर्मचारीले साउन ५ गतेदेखि सुरु गरेको उक्त आन्दोलन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको पहलमा २१ बुँदे सहमति पछि स्थगति भएको हो […]

तलब नपाएको भन्दै बनगाड नगरपालिकाका कर्मचारी आन्दोलित

सल्यान : बनगाड कुपिण्डे नगरपालिकाका करार कर्मचारीहरु आन्दोलित भएका छन्। उनीहरुले ६ महिनादेखि तलब नपाएको बताएका छन्।संघीय सरकारको परिपत्रअनुसार नगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारीलाई तलब दिन नसकिने निर्णय गरेको थियो। तर, यसबारे कर्मचारीलाई कुनै जानकारी नदिएको आन्दोलनकारीको भनाइ छ। करार कर्मचारी आन्दोलन समितिका संयोजक डिल्ली विकले भने, ‘नगरपालिकाले न हामीलाई जागिर छोडन परिपत्र नै गर्यो न तलब भत्ता नै दियो।’करार कर्मचारीले साविक गाविस हुँदादेखि हालसम्म वडा धानिरहेको भए पनि अहिल

मणिपाल अस्पतालका कर्मचारी आन्दोलन उत्रिए

कास्की, चैत ११ – मणिपाल अस्पताल पोखरामा कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । नन-टिचिङ कर्मचारी फार्मेसी, हाउस किपिङ, ड्राइभर, स्टाफ नर्स, कुक...

बीपीमा कर्मचारी आन्दोलन

विभिन्न २१ बुँदे माग राखेर करिब एक सातादेखि धर्नामा बसेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले आइतबारदेखि आन्दोलनलाई थप कडा बनाउने निर्णय गरेका छन्।