सरकार र विद्यालय कर्मचारीबीचको वार्ता आजदेखि, देशभरका विद्यालयमा पठनपाठन सुचारु

काठमाडौँ । आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीच बुधबारदेखि औपचारिक वार्ता हुन लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको तर्फबाट वार्ता टोली गठन भइसकेको छ। दुवै पक्षका वार्ता टोलीबीच बुधबार पहिलो चरणमा वार्ता हुन लागेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए । परिषद्को तर्फबाट ८ सदस्यीय वार्ता टोली गठन […]

सम्बन्धित सामग्री

गुणस्तरीय शिक्षामा अब्बल बन्दै गलकोट

बागलुङ, १८ माघ । आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए । पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए । तर स्थानीय सरकार […]

खुला आकाशमुनि पठनपाठन

बझाङ । गत १६ असोजमा बझाङ केन्द्रबिन्दु बनाएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गयो । मानवीय क्षति खासै नभए पनि भौतिक संरचनामा ठुलै क्षति पुग्यो । प्राथमिकतामा राहत दिन सरकार तत्पर रहे पनि सार्वजनिक भौतिक संरचनामा भने सरकारले अहिलेसम्म चासो दिएको छैन । विद्यालय भवनमा पूर्ण रूपमा क्षति हुँदा बालबालिकाको बिचल्ली भएको छ । थलारा […] The post खुला आकाशमुनि पठनपाठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्थानीय तहलाई दिइएको कारबाहीको अधिकार पुनरावलोकन गर्ने

५ असोज, काठमाडौं । शिक्षकहरुले पठनपाठन रोकेर काठमाडौंमा तीन दिन प्रदर्शन गरेपछि सरकार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक संशोधन गर्न सहमत भएको छ । ६ बुँदे सहमतिसँगै नेपाल शिक्षक महासंघले आन्दोलन फिर्ता भएको छ । महासंघको आह्वानमा शिक्षकहरुले १७ बुँदे माग राख्दै बिहीबारदेखि काठमाडौंमा प्रदर्शन थालेका थिए । शिक्षकहरु आन्दोलनमा आएपछि अधिकांश सामुदायिक विद्यालयको […]

प्राविधिक पढाइमा लापरबाही, विषय शिक्षक अभाव

जुम्ला-संघीयता कार्यान्वयन पश्चात स्थानीय सरकार सञ्चालनपछि जुम्लाका झण्डै दुई दर्जन विद्यालयमा विभिन्न विषयको प्राविधिक पढाइ सुरु भएको छ । सामुदायिक विद्यालयले सिटिईभिटीबाट अनुमति लिएर प्राविधिकतर्फ विभिन्न विषयमा अध्ययन अध्यापन गराउँदै आएका छन् ।यसअघि नेपालकै जेठो प्राविधिक विद्यालय कर्णाली प्राविधिक शिक्षालयमा मात्रै प्राविधिक धारतर्फका विषय मात्रै पठनपाठन हुन्थे । स्थानीय तह सञ्चालनपछि जुम्लाका झण्डै दुई दर्जन […]

विद्यालयको पठनपाठन–मेलामहोत्सवमा रोक

गुल्मी । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीएमसीसी) गुल्मीले पुस २९ गतेबाट सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । तर, जिल्लाको परिस्थतिअनुसार डीसीएमसीसीले कार्यान्वयन गर्ने भएकाले जिल्लामा कोभिड संक्रमण बढ्दै गएकाले बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी […]

अहिलेलाई भर्चुअल कक्षा नै बेस

शिशिर वैद्य - वैशाख ३ गते राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन संसदीय समितिले तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दियो। यसअघि स्वास्थ तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुमा संक्रमण दर बढेको र जोखिम उच्च रहेको भन्दै विद्यालय बन्द गर्न अनुरोध गर्‍यो। सरकार र पालिकाहरुले मन्त्रालयको…

भिडभाड नगरी विद्यालय सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा सम्पन्न बैठकले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्नसक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरी उक्त आग्रह गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालन गर्ने, शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ को पूर्णरूपमा अनुशरण गर्न तथा शिक्षण संस्थामा सभा, समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न नगराउनसमेत भनिएको छ ।(रासस)

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी कम विद्यार्थी भएका एक हजार जति विद्यालय बन्द हुनसक्ने बताउनुहुन्छ । १० महिनादेखि विद्यालय बन्द भएको, भाडा तिर्नु पर्दा खर्च बेहोर्न नसकेका कारण विद्यालय बन्द हुने अवस्था देखिएको उहाँको भनाइ छ । हाल विद्यालय खुल्ने क्रम सुरु भएकाले माघसम्ममा कति विद्यालय बन्द भए भन्ने यकिन विवरण आउने र आफूहरूले पनि विवरण अद्यावधिक गर्न पहल गरिरहेको उहाँले जानकारी दिनुभयो । बन्द हुने अवस्थामा रहेका धेरै विद्यालयले सरकार तथा निजी विद्यालयका संस्थालाई जानकारी दिँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण आफूखुसी बन्द गर्ने क्रम देखिएको

प्रशासन भन्छ : ‘विद्यालय नखोल्नु !’, स्थानीय सरकार भन्छ : ‘खोल्नु !’

काठमाडौं : प्रशासन र स्थानीयको कुरा बाझिँदा विद्यालय खोल्ने-नखोल्नेबारे अन्योल बढेको छ।  कोरोना महामारीका कारण लामो समयसम्म पठनपाठन नहुँदा सिकाइमा असर परेपछि अहिले स्थानीय तहहरूले आफू मातहत रहेका विद्यालयहरू धमाधम खोल्न अनुमति दिएका छन्‌। तर, प्रशासनले भने भीडभाडका कारण कोरोना सर्ने भन्दै विद्...

सरकार भन्छ निःशुल्क विद्यालय लिन्छ शुल्क

भेरी नगरपालिका–३, थाप्लेस्थित त्रिभुवन माध्यमिक विद्यालयले अभिभावक सहयोग भन्दै विद्यार्थीबाट शुल्क लिँदै आएको छ। नमुना विद्यालयका रूपमा छनोट भएको त्रिभुवन माध्यमिक विद्यालयमा ६ देखि १२ कक्षासम्म पठनपाठन हुने गरेको छ।