काठमाडौँ, १६ पुस: नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतमा सुनुवाइका लागि आज (शुक्रबार) पेसी तोकिएको थियो। समय अभावपछि उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो। उक्त मुद्दाको पेशी शुक्रबार न्यायाधीशद्वय दिपककुमार कार्की र प्रकाश ढुङ्गानाको संयुक्त इजलासमा तोकिएको थियो । विस्फोटक पदार्थको ओसारपसार तथा कर्तव्य ज्यान, […]