आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतमा सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।उनको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको थियो । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग समेतमा विपक्षी बनाइएका आलमले धरौटीमा थुना मुक्त भएर सुनुवाइ प्रक्रियामा सामेल हुन माग गर्दै रिट निवेदन दिएका थिए ।२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा र

सम्बन्धित सामग्री

पूर्वमन्त्री आलमको मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्दाहेर्दैको सूचीमा राखेको छ। यसअघि हेर्दाहेर्दैमा राखिएको मुद्दामाथि शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको थियो। सर्वोच्चले सुनुवाई नसकिएकाले...

कांग्रेस नेता आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौँ, १६ पुस: नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतमा सुनुवाइका लागि आज (शुक्रबार) पेसी तोकिएको थियो। समय अभावपछि उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो। उक्त मुद्दाको पेशी शुक्रबार न्यायाधीशद्वय दिपककुमार कार्की र प्रकाश ढुङ्गानाको संयुक्त इजलासमा तोकिएको थियो । विस्फोटक पदार्थको ओसारपसार तथा कर्तव्य ज्यान, […]

मोहम्मद अफताव आलमको मुद्दाको ‘हेर्न नभ्याइने’ सूचीमा

नेपाली काँग्रेसका निलम्बित सांसद मोहमद आफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाको पेशी तोकिएको थियो । तर, न्यायाधीशद्वय कार्की र ढुंगानाको संयुक्त इजलासले आलमको मुद्दा शुक्रबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।