आलमको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं : रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेशी चढेको मुद्दा पहिलो नम्बरमै भए पनि हेर्न नभ्याइनेमा राखिएको हो। रौतहट जिल्ला अदालतलको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध आलमले थुनामुक्त गरिनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए।तर उनको मुद्दा पटक पटक पेशी चढे पनि सुनुवाइ हुन सकेको छैन। पहिलो संविधानसभा चुनाबका बेला २०६४ चैत २७ गते रौतहटमा ब

सम्बन्धित सामग्री

पूर्वमन्त्री आलमको मुद्दा हेर्न नभ्याइनेमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ।

आलमको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं– सर्वोच्च अदालतमा रौतहट नरसंहारका मुख्य आरोपी तथा नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको उनको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको हो । २०६४ फागुन २७ गते रौतहटमा बम बनाउने क्रममा बिस्फोट हुँदा ८ जना घाइते भएको […]

पूर्वमन्त्री आलमको मुद्दा हेर्न नभ्याईनेमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याईनेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ तोकिएको मुद्दा हेर्न नभ्याईनेमा राखिएको सर्वोच्चले जनाएको छ। यसअघि...

आलमको मुद्दा हेर्न नभ्याईनेमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याईनेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा सुनुवाई तोकिएकोमा हेर्न नभ्याईनेमा परेको हो। आलमलाई ०६४ चैत...