काठमाडौं, १५ असार । आज असार पन्ध्र । अर्थात धान दिवस । विभिन्न कार्यक्रम गरी धान दिवस मनाईएको छ । यस्तै, नेकपा (एमाले) को भातृ संगठन युवा संघले पनि धान दिवस मनाएको छ। काठमाडौं उपत्यकामा एक कार्यक्रमको आयोजना गरी युवा संघले धान दिवस मनाएको हो । सो क्रममा पार्टीका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतदेखि […]