भक्तपुर । भक्तपुरका मानन्धर समुदायले लोप हुने स्थितिमा पुगेको स्थानीय उत्पादन तोरीको तेललाई ब्रान्ड बनाउनको लागि छलफल कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुर चेम्बर अफ कमर्सले प्रवर्द्धन गर्ने भएपछि करिब हराइसकेको परम्परागत पेसालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका हुन् । भक्तपुर जिल्ला मानन्धर युवा संघको अगुवाइमा सम्पन्न गरेको प्रारम्भिक चरणको कार्यक्रममा भक्तपुर, मध्यपुर तथा […]