नेटोले युक्रेनलाई हतियार पठाइरहेको राष्ट्रपति पुटिनको आरोप

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियारहरू प्रदान गर्दै उत्तेजित गर्ने काम जारी राखेको बताउनु भएको छ । यो मुद्दामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग छलफल गरिएको थियो । “नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक प्रकारका हतियारहरू उपलब्ध गराउँदै युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण वित्तीय स्रोतहरू विनियोजन गरेका छन्। तिनीहरूले सैन्य विशेषज्ञ र प्रशिक्षकहरू पठाएका छन्,” …

सम्बन्धित सामग्री

संयुक्त राष्ट्र संघको महासभामा युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भावुक सम्बोधन

काठमाण्डौ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुभएको छ । भावुक सम्बोधनका क्रममा उहाँले युक्रेनलाई रुसी आक्रमणबाट मुक्त गर्न विश्व समुदायलाई अपिल समेत गर्नुभएको छ । जेलेन्स्कीले रुसविरुद्धको युद्धमा थप समर्थन र साथ खोज्दै रुसले विश्वलाई नै युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभयो । उहाँले रूसले खानादेखि ऊर्जासम्म सबै हतियार बनाएको आरोप समेत लगाउनुभयो । जलवायु परिवर्तन जस्ता साझा चुनौतीलाई समेत रुसले बेवास्ता गरेको भन्दै उहाँले रुसलाई आणविक हतियार राख्ने अधिकारसमेत नभएको ...

उत्तर कोरियाली नेता किम लगत्तै चीनका उच्च कूटनीतिज्ञ वाङ किन पुगे रुस ?

चीनका उच्च कूटनीतिज्ञ वाङ यी रुस पुगेका छन् । युक्रेन युद्धमा रूसलाई निरन्तर हतियार दिएको आरोप लागिरहेको समयमा चीनमा उच्च कूटनीतिज्ञ मस्को पुगेका हुन् । मस्कोमा उनले समकक्षी सर्गेइ लाभ्रोभसँग भेट गरेका छन् । भेटपछि वाङ र लाभ्रोभ दुवैले मस्को हितमा युद्ध अन्त्य हुनुपर्ने बताएको बीबीसीले जनाएको छ । रुसी सञ्चारमाध्यमका अनुसार वाङ राष्ट्रपति भ्लादिमिर […]

रुसले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गर्यो, जनमतसंग्रह नक्कली : बाइडेन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरको आरोप लगाएका छन्।संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा क्रुर र अनावश्यक युद्ध गर्दै रुसले संयुक्त राष्ट्रसंघको बडापत्रको मूल मर्म उल्लङ्घन गरेको आरोप लगाएका हुन्।उनले रुसी आक्रमणको निन्दा गर्दै रुसले युक्रेनमा सर्वसाधारणमाथि गरेको अत्याचार डरलाग्दो भएको उल्लेख गरे।बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्न सक्ने भन्दै दिएको धम्की गैरजिम्मेवारपूर्ण भएको बताए

रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

काठमाडौं– रुसले ग्यासको व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् । नियमित भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले ग्यासको व्यापारलाई हतियार बनाएको आरोप लगाएका हुन् । पोल्याण्ड र बुल्गेरियालाई ग्यासको आपूर्ति रोक्ने रुसी घोषणापछि युक्रेनी राष्ट्रपतिले यस्तो टिप्पणी गरेका हुन् । सन्देशका क्रममा उनले ‘यसबाट युरोपमा कसैले पनि […]

रुसले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरेको छ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन् । यसले युक्रेनमा ‘युद्ध अपराध’ का प्रमाणहरु संकलन गर्न मद्दत गर्ने बताउँदै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी सेनाले अन्धाधुन्दा आक्रमण गरेको आरोप लगाएको हाे । रुसी सेनाले युक्रेनमा रणनीतिक महत्वका क्षेत्रमा निशाना बनाइरहेका बेला राष्ट्रपति बाइडेनको सो भनाइ आएको हो । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादमिर

पुटिनको आरोप खण्डन गर्दै जेलेन्स्कीले भने ‘कुन रासायनिक आक्रमण गर्न चाहन्छौं’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले लगाएको रासायनिक तथा जैविक हतियार निर्माण गरिरहेको भन्ने आरोपको खण्डन गरेका छन् । भिडियो सन्देशमार्फत जेलेन्स्कीले बिहीबार उक्त आरोप खण्डन गरेका हुन् । अमेरिकाको सहयोगमा युक्रेनले रासायनिक तथा जैविक हतियार बनाइरहेको रुसले आरोप लगाएको थियो । ‘यसले मलाई चिन्तित बनाएको छ । किनकी निरन्तरको घटनाबाट हामी विश्वस्त भएका छौं […]

रुससँग जेलेन्स्कीको प्रश्न– रासायनिक हतियार कहाँ खसाल्ने योजना गर्दै छौ?

रुसले रासायनिक हतियार आक्रमणको योजना बनाएकाे र उसले अरुमाथि आरोप लगाइरहेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। आफ्नो नियमित सम्बोधनको क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि रासायनिक वा जैविक हतियार प्रयोगको तयारी गरेको आरोप लगाएका हुन्। रुसले पछिल्लो केही दिनयता अमेरिकाको सहयोगमा युक्रेनले जैविक हतियार बनाइरहेको आरोप लगाएको छ। सो आरोप अहिलेसम्म पुष्टि भएको छैन र […]

टर्कीका राष्ट्रपतिले भने- बाइडनले आतंकवादी संगठनलाई हतियार पठाइरहेका छन्

८ असोज, काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति जो बाइडनले आतंकवादी संगठनलाई हतियार दिएको आरोप लगाएका छन् । एर्दोगानले उत्तरी सिरियामा सक्रिय सशस्त्र कुर्द समूहलाई लक्षित गर्दै अमेरिकामाथि यस्तो बताएका हुन् । अमेरिकाले उक्त समूहलाई सहयोग गर्दै आएको छ । एर्दोगानले भने, ‘बाइडनले पुनः आतंकवादी संगठनलाई हतियार, गोला–बारुद र सैन्य उपकरण दिन […]

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाले सयौंपटक घुस लिएको आरोप

१३ जेठ : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् । पूर्व राष्ट्रपति जुमा विरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको सुनुवाईका क्रममा अनुसन्धाताहरुले जुमाले फ्रान्सेली हतियार निर्माता कम्पनी थेल्सबाट नगद भुक्तानी लिएको समेत सयौं काण्डमा मुछिएको बताएका छन् । दक्षिण अफ्रिकाको सन् २००९ देखि २०१८ […]

रुस अव रासायनिक हतियार रहित अमेरिकाले नष्ट नगरेको आरोप

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा रहेका सबै रासायनिक हतियार नष्ट गरेको जानकारी दिएका छन् ।