कान्स विजेता फ्रान्सेली अभिनेताविरुद्ध बलात्कारको आरोप

फ्रान्सेली कलाकार जेरार्ड डेपार्ड्युविरुद्ध बलात्कारको आरोप लागेको छ। तीन वर्ष अघि उनकै घरमा एक अभिनेत्रीलाई बलात्कार गरेको आरोप लागेको हो। हाल घटनाबारे अनुसन्धान अघि बढेको छ। पीडित महिलाले यौनजन्य दुर्व्यवहार र बलात्कार गरेको बताएकी छिन्। उनका अनुसार घटना सन् २०१८ मा पेरिसमा घटेको हो। जेरार्डका वकिलले फ्रेन्च न्यूज एजेन्सीसँग