मधेश प्रदेशमा मन्त्री परिषद् पुनर्गठन : आठ राज्यमन्त्री हटाइए
मधेश प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन भएको छ । मङ्गबार मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको हो ।
धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विनाविभागीय राज्यमन्त्री नियुक्त गरेकी हुन् । यसअघि विनाविभागीय राज्यमन्त्री नियुक्त र...
धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विनाविभागीय राज्यमन्त्री नियुक्त गरेकी हुन् । यसअघि विनाविभागीय राज्यमन्त्री नियुक्त र...
मधेश प्रदेश सरकारका मन्त्री चढ्ने गाडीको ठक्करबाट सर्लाहीमा तीन युवक घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भीर छ । सर्लाहीको बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने मधेश प्रदेश ०२–००१ झ ०२४० नम्बरको जिपले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएका हुन् ।
मधेश प्रदेश सरकारमा जनमत पार्टीले आफ्ना बिनाविभागीय मन्त्रीलाई फिर्ता बोलाएर अर्को मन्त्री पठाउने भएको छ । बिनाविभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवलाई पार्टीले राजीनामा गर्न लगाएर पार्टीका प्रमुख सचेतक चन्दन सिंहलाई मन्त्री र रञ्जु खंगलाई राज्यमन्त्री बनाउने तयारी भएको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले बताए ।
जनकपुरधाम । मधेश प्रदेश सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । विनाविभागीय जिम्मेवारीमा रहेका जनमतबाट मन्त्री बनेका दुईजनाले सोमबार पदबाट राजीनामा दिएका हुन् ।
पार्टीको निर्देशनानुसार मधेश प्रदेश सरकारका मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री सरोजकुमार या...
जनकपुरधाम– मधेश प्रदेश सरकारका एक मन्त्री, राज्यमन्त्री र सचिवले शान्ति–सुरक्षा खर्चको नाममा ३६ लाख रुपैयाँ बुझेका छन्। बिहीबार सार्वजनिक भएको महालेखापरीक्षकको ६० औँ प्रतिवेदनअनुसार मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, राज्यमन्त्री रुबी कर्ण र सचिव रामकुमार महतोले आफ्नो अधिकारमै नरहेको शान्ति–सुरक्षाबापत उक्त रकम बुझेका हुन्। मधेस प्रदेशको मन्त्रिपरिषद्को ०७५ साल जेठ १० गते र […]
रौतहट । मधेश प्रदेश सरकारमा रौतहटबाट चारजना मन्त्री भएका छन् । प्रदेश सरकारको दोस्रोपटक मन्त्रिपरिषद् विस्तार भएसँगै रौतहटले दुई मन्त्री र दुई राज्यमन्त्री पाएको हो । प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित गठन गरेका हुन् ।
रौतहटबाट जनमत पार्टीका वसन्त कुशवाह कृषिमन्त्री र नेकपा एमालेका मो. जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् । त्यस्तै जनता समाजवादी पार्टीका शेख अब्दुल कलाम सामाजिक विकास राज्यमन्त्री र नेकपा एमालेका (पहिले स्वतन्त्र) केशव राय चौधरी गृह तथा सञ्चार राज्यमन्त्री बनेका हुन् ।
यसअघिको प्रदेश सरकारमा रौतहटले एक राज्यमन्त्री मात्र पाएको थियो । प्रदेश सरकारमा रौतहटबाट चार मन्त्री हुनुले यहाँको विकासमा थप सहयोग पुग्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालय मन्त्रीविहीन छ । मुख्यमन्त्री यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैसँग राखेर अन्य मन्त्रालयलाई पूर्णता दिएका हुन्, जसअनुसार ९ जना मन्त्री बनेका र तीनजना राज्यमन्त्री छन् ।
३० साउन, जनकपुरधाम । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै आन्दाेलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले साेमबार पनि धर्नालाई निरन्तरता दिएका छन् । साेमबारकाे धर्नामा अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मन्डलसहितकाले सहभागिता जनाएका छन् । उनीहरू प्रदेश प्रमुखको कार्यालय […]