धनकुटाको चौबिसे गाउँपालिकाले ४९ विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरेको छ। फुसको छानामुक्त गाउँपालिका बनाउने अभियानअन्तर्गत वडा नं. ६ राजारानीका ४९ घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो।
यसै वर्षभित्र गाउँपालिकालाई पूर्णरुपमा फुसको छानामुक्त...
सिमकोट – न्यून आयश्रोत भएका लक्षित वर्गका सदस्यलाई जस्तापाता सहयोग गरिएको छ। माटोका छाना हटाएर जस्तापाता छापेर सुरक्षित आवासमा सेवाग्राहीलाई राख्नका लागि गाउँपालिकाले जस्तापाता सहयोग गरेको हो। खार्पुनाथ गाउँपालिका– २ को थालीका लक्षित वर्गका सदस्यहरुले जस्तापाता सहयोग पाएका छन्। उक्त वडाको न्यून आयश्रोत भएका सेवाग्राहमा छनोट भएकाहरूलाई सो सहयोग गरिएको हो। माटोले छापेको घरमा बस्दा […]
चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ का १३ जनालाई जस्तापाता वितरण गरिएको छ। वडाभित्र बसोवास गर्ने फुसको घर भएकाहरूलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष टेकलाल सापकोटाले बताए।आगलागीबाट बच्न, वर्षेनि छाइरहने झन्झटबाट मुक्त गराउन जस्ता वितरण गरिएको उनले बताए। नगरपालिकाको ११ औं नगरसभाबाट स्वीकृत वडास्तरीय योजना तथा कार्यक्रमअन्तर्गत अति विपन्न गरिब परिवारलाई जस्तापाता वितरण गरिएको हो।प्रति घरपरिवारलाई तीन बन्डलका दरले वितरण गरिएको हो। जस्तापाता वितरण गर्दै सापकोटाले फुसले छाएको ठाउँ
सिमकोट – सिमकोट गाउँपालिकाका अति विपन्न परिवारलाई जस्तापाता अनुदानमा सहयोग गरिएको छ। सुरक्षित आवास कार्यक्रमअन्तर्गत उनीहरुलाई जस्तापाता सहयोग गरिएको हो। गाउँपालिका अध्यक्ष विजय भण्डारीले संघीय सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत वडा नम्बर १ देखि ६ सम्मका ७६ विपन्न परिवारलाई निःशुल्क जस्तापाता सहयोग गरिएको बताए। वडास्तरमा न्यून आयश्रोत भएका घरधुरीलाई छनौट गरेर वडाले गाउँपालिकालाई सिफारिस गरेको थियो। […]
दाङको तुलसीपुर उपमहानगरपालिका १४ स्थित खौसापुर आधारभूत विद्यालयको जस्तापाता खरिदमा बदमासी भएको पाइएको छ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको ३ लाख ५७ हजार बजेटले जस्तापाता खरिद, पेन्ट तथा पलस्टर गर्ने योजना थियो।...
सिमकोट – अति विपन्न र विपन्न नागरिकलाई जस्तापाता सहयोग गरिएको छ। घर भएका तर जस्तापाताले छाउन नसक्ने आर्थिक अवस्थाका नागरिकहरूलाई सुरक्षित नागरिक आवास कार्यक्रमबाट जस्तापाता वितरण गरिएको हो। खार्पुनाथ गाउँपालिका-५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भरतजंग शाहीले पाँच वटै वडाका ३५ घरधुरीलाई जस्तापाता वितरण गरिएको जानकारी दिए। गाउँपालिका भरिका अति गरिब र विपन्न परिवारको […]
सुर्खेत : आठबिसकोट नगरपालिका रुकुम (पश्चिम)ले नगरपालिकालाई खरको छानामुक्त बनाउने कार्य अघि बढाएको छ। नगरपालिकाले पहिलो चरणमा ९ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ।नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षति समेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याएको बताए। आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न र जनतालाई सुरक्षित आवासको महसुस गराउन खरका छानामुक्त गर्न थालिएको नगरप्रमुख केसीले बताए। आजदेखि नगरपालिकाभर जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ।अब नगरप
स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन एकाईअन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो ।वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६/०७७ देखि कार्यान्वयनमा आएको यो अभियानअन्तर्गत हालसम्म […]
उद्योगमा दुई किसिमका सुपर साइन (रंगीन जस्तापाता) र ग्याल्भा प्लस (सादा जस्तापाता)को उत्पादन हुने कम्पनीले जनाएको छ । सुपर साइन र ग्याल्भा प्लसले जस्तापाता उत्पादनमा नयाँ आयाम खडा गर्ने कम्पनीको विश्वास छ ।