विपन्न परिवारलाई जस्तापाता वितरण

सिमकोट – अति विपन्न र विपन्न नागरिकलाई जस्तापाता सहयोग गरिएको छ। घर भएका तर जस्तापाताले छाउन नसक्ने आर्थिक अवस्थाका नागरिकहरूलाई सुरक्षित नागरिक आवास कार्यक्रमबाट जस्तापाता वितरण गरिएको हो। खार्पुनाथ गाउँपालिका-५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भरतजंग शाहीले पाँच वटै वडाका ३५ घरधुरीलाई जस्तापाता वितरण गरिएको जानकारी दिए। गाउँपालिका भरिका अति गरिब र विपन्न परिवारको […]