नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जलवायु संकट र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन अमेरिका र नेपालबीच थप सहकार्यको खाँचो औँल्याउँदै नेपालबाट थप समर्थनको अपेक्षा गरेका छन्। उनले गत फागुनमा भएको मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन भएको विषय पनि दुई देशबीचको सहकार्यका रुपमा हेरेका छन्। अमेरिका र नेपालबीचक कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष पुगेको […]