प्रविधिको प्रयोग बढेसँगै विद्यार्थीमा पढ्ने बानीको विकास हुँदै

सल्यान : प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकामा पठन संस्कृति बदलिएको छ। कुनै पनि जिज्ञासाको हल खोज्न गुगलमा सर्च गरे पुग्छ। खोजेको कुरा फटाफट आउने भएकाले बालबालिकाहरु यसैमा बढी तल्लीन हुने गरेका छन्।यसका कारण बालबालिकाहरूमा पुस्तक पढ्ने प्रवृति भने घट्दै गएको छ। विद्यालयको पाठ्यपुस्तक र अन्य उपयोगी पुस्तक पढ्ने बानी हराउँदै गइरहेको छ।पठन संस्कृतिको विकास गर्न रुम टु रिडद्वारा बालबालिकाहरूको रूचीका पुस्तकहरूको संगालोको रुपमा पुस्तकालय निर्माण गरेको छ।विद्यार्थीको पठनसीप तथा पढ्ने बानीको

सम्बन्धित सामग्री

अब विद्युतीय प्रविधिबाट योजना अनुगमन गरिन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्युतीय प्रविधिको प्रयोग गरेर योजनाहरुको अनुगमन र मूल्यांकन गर्ने व्यवस्था गर्न लागिएको बताएकी छन्।आइतवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री शर्माले विकास निर्माणका योजनाहरुको विद्युतीय प्रविधि प्रयोग गरेर अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गर्न लागिएको बताएकी हुन्। बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारेको छलफलमा उनले सो विधेयकमा विद्युतीय प्रविधिको प्रयोग गरेर अनुगमन तथा मूल्यांकन गर्ने

कटुवाल प्रथामा प्रविधिको प्रयोग

–डम्मर बुढा मगर/रासस ढोरपाटन (बागलुङ), १९ भदौ । बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रुपमा थियो । गाउँलेको भेलाले दुई/दुई वर्षमा गाउँमा नयाँ कटुवाल बनाउने प्रचलन अहिले पनि छ । विज्ञानको युगमा पनि […]

शिक्षामा प्रविधिको प्रयोग बढाउन गण्डकीका स्थानीय तहमा ‘आईसीटी रोस्टर’

पर्वत : शिक्षामा सूचना, सञ्चार तथा प्रविधिको प्रयोग बढाउन गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेशका ८५ जना शिक्षकलाई तालिम दिन शुरु गरेको छ।प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा तालिम केन्द्र, तनहुँको आयोजनामा प्रशिक्षण शुरु गरिएको शिक्षा तालिम केन्द्र प्रमुख नेपालहरि रानाभाटले बताए।गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटा स्थानीय तहका लागि रोस्टर प्रशिक्षकका रूपमा सूचीकृत गर्ने गरी तालिम शुरु गरिएको हो।‘विषयगत र तहगत रूपमा तालिम

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग आवश्यक- मन्त्री कार्की

विराटनगर– प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रहरी सङ्गठनमा समय र परिस्थितिसँगै प्रविधिको विकास हुनुपर्ने बताएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र १ नं प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०७० आज उद्घाटन गर्दै उनले एउटै ढाँचामा अपराध अनुसन्धान गर्दा चुरोमा पुग्न […]

सञ्चार तथा सूचना प्रविधिको प्रयोगबिना देशको विकास कठिन छः सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधिको प्रयोग, विकास र विस्तारबिना समग्र देश विकासको परिकल्पनासम्म कठिन रहेको बताएका छन् ।  राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना दिदै मन्त्री कार्कीले सूचना प्रविधिको प्रयोगबिना देश विकास कठिन रहेको बताएका हुन् ।  आजको युग सञ्चार तथा सूचना प्रविधिको भएको र यो आजको...

आर्थिक विकासमा सूचना प्रविधिको प्रयोग

नेपालको आर्थिक विकासका लागि अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोगबाहेक अरु हुन नसक्ने सूचना तथा सञ्चार क्षेत्रका विज्ञको राय छ ।कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरुसँगको अन्तरक्रियामा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नेपालको आर्थिक विकासका लागि अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोगबाहेक अरु हुन नसक्ने […]

प्रविधिको कमाल : चीनले २८ घण्टा ४५ मिनेटमा बनायो १० तले घर

एजेन्सी। चीनले नयाँ प्रविधिको प्रयोग गरी २८ घण्टा ४५ मिनेटमा १० तले आलिशान भवन तयार गरेको छ। अन्य देशमा भए यो भवन बनाउन महिनौं दिन लाग्ने थियो, तर चीनले सबैलाई चकित पार्ने गरी सो भवन ठड्याएको हो। चीनको चाङ्ग्शा सहरमा सो भवन बनाइएको हो। चीनले एक दिनमै घर बनाउन सकिने प्रविधिको विकास गरेपछि ब्रान्ड ग्रुपले यो भवन बनाएको हो।

प्रविधिको कमाल : चीनले २८ घण्टा ४५ मिनेटमा बनायो १० तले घर

एजेन्सी। चीनले नयाँ प्रविधिको प्रयोग गरी २८ घण्टा ४५ मिनेटमा १० तले आलिशान भवन तयार गरेको छ। अन्य देशमा भए यो भवन बनाउन महिनौं दिन लाग्ने थियो, तर चीनले सबैलाई चकित पार्ने गरी सो भवन ठड्याएको हो। चीनको चाङ्ग्शा सहरमा सो भवन बनाइएको हो। चीनले एक दिनमै घर बनाउन सकिने प्रविधिको विकास गरेपछि ब्रान्ड ग्रुपले यो भवन बनाएको हो।

प्रविधिको प्रयोगले सेवा प्रभावकारी

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्थानीय तहले सूचना प्रविधिको प्रयोग विस्तारमा प्रभावकारी फड्को मारेको छ । स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तार हुँदै गएपछि सूचना प्रविधिमैत्री बन्दै गएको स्थानीय तहमा सेवा प्रवाहलगायत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सहयोग पुगेको छ । सूचना र प्रविधिको क्षेत्रमा बढ्दै गएको पहुँचसँगै स्थानीय तहको सेवामा प्रभावकारिता र सेवाग्राहीलाई सहज भएको सूचना प्रविधि विभाग...