काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्युतीय प्रविधिको प्रयोग गरेर योजनाहरुको अनुगमन र मूल्यांकन गर्ने व्यवस्था गर्न लागिएको बताएकी छन्।आइतवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री शर्माले विकास निर्माणका योजनाहरुको विद्युतीय प्रविधि प्रयोग गरेर अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गर्न लागिएको बताएकी हुन्। बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारेको छलफलमा उनले सो विधेयकमा विद्युतीय प्रविधिको प्रयोग गरेर अनुगमन तथा मूल्यांकन गर्ने