सावधान ! न्यानो खोज्दा ज्यान जाला

पाँच वर्षमा मुलुकभर ४७ जनाले निसास्सिएर ज्यान गुमाए, हरेक वर्ष निसास्सिएर मर्नेको संख्या बढ्दै गएको प्रहरी तथ्यांक ०७४/७५ मा सात, ०७५/७६ मा १०, ०७६/७७ मा १४, ०७७/७८ मा सात, ०७८/७९ मा सात...