कागतीको स्वादमा स्प्राइटको नयाँ प्याक बजारमा

स्प्राइटले कागतीको रिफ्रेसिङ ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ ।नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन लन्च गरेको छ, जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायांकन गरिएको छ ।गर्मीले थकित अनमोल केसी घर फर्किएसँगै विज्ञापन सुरू हुन्छ । घर पुग्ने बित्तिकै उनी भान्सा कोठामा जान्छन् र चिसो स्प्राइटको चुस्की […]