हेटौंडा । उत्तरी मकवानपुरको थाहानगर यस वर्ष पनि उत्कृष्ट घोषित भएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको गरेको कार्यसम्पादन मूल्यांकनमा थाहा नगर फेरि उत्कृष्ट ठहरिएको हो । आयोगले गरेको कार्यसम्पादन मूल्यांकनअनुसार थाहा नगरपालिका मकवानपुर […]