किशोर र भुवनको उत्कृष्ट बलिङमा एपिएफको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर किशोर महतो र स्पिनर भुवन कार्कीको उत्कृष्ट बलिङमा नेपाल एपिएफ क्लबले सगरमाथा टि२० कपमा घरेलु टोली प्रदेश एकलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । जितको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा ओपनर प्रदीप […]

सम्बन्धित सामग्री

नेपाल टी–ट्वान्टी लिग : लुम्बिनीको सहज जित

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले लगातार पाचौं जित कात पारेको छ ।  शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५१ रनको लक्ष्य काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर मात्र ११५ रन बनायो ।काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३८ रनको योगदान गरे । त्यस्तै सुनाम गौतमले १८ रन बनाउँदा एलेक्स ब्लेकले ११ रन बनाए । लुम्बिनीका लागि हरमित सिंहले ३ विकेट लिए । त्यस्तै किशोर महतो,श्याड्ली भान,

नेपाललाई अभ्यास खेलमा लगातार दोस्रो जित, ओन्टारियो क्लब ५५ रनले पराजित

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई नेपालले ५५ रनले हराएको हो । नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा अलआउट हुँदै  १ सय ५४ रनमा समेटियो । ओन्टारियोका  लागि भरुण सेहदेवले ५० रनको अर्धशतकीय पारी खेले भने नरेश बुढाऐरले ४१, जाडे पाडेमोरले ३७ रन बनाए । नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदिल आलम र किशोर महतोले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ ग...

अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हासिल गरेको छ।गएराति क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले हराउँदै नेपालले अभ्यास खेलमा दोस्रो जित निकालेको हो। नेपालले दिएको २१० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १५४ रन मात्र बनाउन सक्यो।नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले १÷१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो। क्यानडासँगको सिरिज अघि

‘जितेपछि म हिरो नै हो नी’ – जावलाखेल प्रशिक्षक केसी

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको छैटौं चरणको समाप्तीमा आइपुग्दा जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर केसी खुसीमात्र होइन आत्मविश्वासी पनि देखिएका छन् । सुरुवाती ३ खेलमा लगातारको हारबाट निराश रहने गरेका केसीको टोलीले पछिल्लो ३ खेलमा ७ अंक जोडेपछि उनीमा बेग्लै जोश र उत्साह देखिएको छ । लिगमा लगातार दोस्रो जित […]