काठमाडाैं : निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्नुपर्ने बताएका छन्। ओलीले राष्ट्रिय सभामा रामबहादुर थापा बादललाई जिताउन गरेको अपिलप्रति दाहालको निजी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। आज उनको निजी सचिवालयले एक विज्ञप्ति निकालेर स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो भएको र प्रधानमन्त्रीको यो कदमले निर्वाचनमा प्रभाव पार्ने बताएको छ। साथै ओल