मकवानपुर । हेटौंडा बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिए पनि हाल ती सिसिटिभी क्यामेरा जीर्ण अवस्थामा पुगेका छन् ।हेटौंडा उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा ७ वर्ष अगाडि नै सिसिटिभी क्यामेरा जडान गरिएको थियो । तर जडान गर्ने संस्था र हेटौंडा उपमहानगरपालिकाको बेवास्ताका कारण ती सिसिटिभी क्यामेरा जीर्ण अवस्थामा पुगेका हुन् ।२०७० माघबाट तत्कालीन उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने नेतृत्वको टोलीले हेटौंडा उपमहानगरपाल