बेनीका सिसिटिभी बेकामे

म्याग्दी, ९ कात्तिक: म्याग्दीको सदरमुकाम बेनी बजारमा जडान गरिएका सिसिटिभी क्यामेरा नियमित मर्मत नहुँदा बेकामे भएका छन् । सरोकारवालाको बेवास्ता र विवादका कारण बेनी बजारका विभिन्न चोकमा जडान गरिएको सिसिटिभी क्यामेरा देखाउनका लागि सीमित भएको छ । बिग्रिएर काम गर्न छाडेको डेढमहिना हुँदासम्म मर्मत भएको छैन् । बजारका १७ ठाउँमा राखिएको सिसिटिभी क्यामेराको कन्ट्रोल रुम […]

सम्बन्धित सामग्री

छानबिन समितिले पाएन जेठ महिनाको सिसिटिभी फुटेज

काठमाडौँ – बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानबिन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज उपलब्ध गराको छैन । संसदीय समितिले पटक पटक जेठ महिनाको सिसिटिभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सिसिटिभी फुटेज दिन नसकेको हो। ‘जेठ महिनाको सिसिटिभी फुटेज मागेका थियौं तर उहाँहरूले असार महिनाको दिनुभयो,’ समिति सदस्य […]

अर्थ मन्त्रालयको सिसिटिभी फुटेज गायब

काठमाडौं : अर्थ मन्त्रालयले बजेट भाषणभन्दा अघिल्लो रातिको सिसिटिभी फुटेज गायब गरेको छ।उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेलले सूचनाको हक प्रयोग गरी मागेको प्रश्नको जवाफ दिने क्रममा मन्त्रालयले सिसिटिभी फुटेज सुरक्षित नरहेको जवाफ दिएको हो।मन्त्रालयले भनेको छ‚ ‘मन्त्रालयमा जडान भएको सिसिटिभी फुटेजको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र फुटेज अभिलेखमा रहन्छ, त्यसपछि पहिलेको अभिलेख क्रमशः मेटिँदै जान्छ।’बजेट फाइनल गर्ने रात अनधिकृत व्यक

रसुवाको सबै मतगणनास्थलमा सिसिटिभी जडान

रसुवाको सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनपछिको मतगणनाका लागि जिल्लाका सबै मतगणनास्थलमा सिसिटिभी जडान गरिएको हो । जिल्लाको पाँच वटै स्थानीय तहमा हुने मतगणनास्थलमा सिसिटिभी...

स्थानीय तह निर्वाचनः मतगणनास्थलमा सिसिटिभी जडान

रसुवा – स्थानीय तहको निर्वाचनको मतगणनाका लागि रसुवाका स्थानीय तहमा सिसिटिभी जडान गरिएको छ। जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सिसिटिभी जडान गरिएको हो। निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सिसिटिभी जडान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए। गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने भएको छ भने अन्य चार वटा पालिकाको मतगणना […]

सिसिटिभी क्यामेराबाट मेलाको सुरक्षा

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ मणिकाधाम (मुडका) स्थित बैजनाथ मन्दिरमा लाग्ने मेलाको सुरक्षाका लागि ४८ ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको छ।मेला क्षेत्रमा हुन सक्ने चोरी, अपराधिक क्रियाकलाप, दुर्घटनालगायत घटना नियन्त्रण गर्न झलारी, फुलेली मणिकाधाम, बतासे झरना पर्यटकीय क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। क्यामेराको कन्ट्रोल रूम प्रहरीको निगरानीमा रहने गरी मेला क्षेत्रमै राखिएको छ।मेला अवधिभर मणिकाधाम क्षेत्रमा सिसिटिभी क्यामेराको निगरानी रहने वडा अध्यक्ष बहादुर महराले बताए। मेलाको सुर

भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकको सहयोग

मेगा बैंकले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरेकी हुन् ।  सो अवसरमा उक्त समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ,...

मेगा बैंकद्वारा भक्तपुरमा सिसिटिभी जडान गर्न सहयोग

मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरिन् ।  सो अवसरमा उक्त समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्ष नविन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्र.ना.उ. राजु पाण्डेको सहभागिता रहेको थियो । भक्तपुर

कालीकोट सदरमुकाममा जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिए

कालीकोटको सदरमुकाम मान्म बजारमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । सदरमुकामको मान्म बजार जिरो प्वाइन्ट, प्रतिमाचोक, बीच बजार, पुरानो बसपार्कलगायतका २८ ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएका थिए । स्थानीय सरकार, वित्तीय संस्था, उद्योगी तथा व्यापारीको सहयोगमा जडान गरिएको २८ वटा सिसिटिभी क्यामरामध्ये हाल तीन वटा मात्र सञ्चालनमा रहेका छन् । मान्म बजारका सार्वजनिक स्थानमा राखिएका सिसिटिभी क्यामरामध्ये अधिकांशले काम गर्न छाडेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख चक्रबहादुर शाह

सरकारी स्कूलमा वीरगंज महानगरको सिसिटिभी कार्यक्रम यसरी बन्दैछ असफल

वीरगंज : वीरगंज महानगरको सरकारी स्कूलमा एक वर्षअघि शुरु गरिएको सिसिटिभी अनुदान कार्यक्रम असफल बन्दै गएको छ। ठेकेदारले सही समयमा सिसिटिभी जडान नगर्नु, जडान गरिएको सिसिटिभी सञ्चालन गर्ने जनशक्ति विद्यालयमा नहुनु, खराब भएको सिसिटिभी मर्मत हुन नसक्नुले गर्दा यो कार्यक्रम असफल बन्दै गएको विद्यालय प्रशासनले जनाएका छन्। वीरगंज महानगरको ३२…