त्रिपक्षीय भिडन्तमा कसले मार्ला बाजी ?

प्रतिनिधिसभा सदस्यमा जिल्लाको क्षेत्र ४ मा कांग्रेसका महेन्द्र यादव, एमालेका रघुवीर महासेठ र संघीय समाजवादी फोरमका महाजन यादव भिड्दैछन् । जनकपुरसहितको मधेसी बाहुल्य ग्रामीण भेगदेखि पहाडी समुदायको बसोबास रहेको चुरेको फेदसम्म समेटिएको यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।