धनुषा निर्वाचन क्षेत्र नं -४ मा त्रिपक्षीय प्रतिष्पर्धा

धनुषा– धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिष्पर्धा उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिएका छन् ।सत्ता गठबन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय भिडन्त देखिएको छ । हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय […]