युक्रेनमा रुसले गरेको मिसाइल आक्रमणलाई लिएर चीन र भारतले के भने ?

चीनले युक्रेनमा भइरहेको हिंसा चाँडै कम हुने आशा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ताले युक्रेनमा रुसी मिसाइल आक्रमणको बारेमा प्रश्नहरूको जवाफ दिँदै सो कुरा बताएका हुन् ।चीन रुसको परम्परागत सहयोगी हो तर उसले रुसको आक्रमणलाई भने समर्थन गर्दैन । यता रुसी हमलापछि युक्रेनमा बढ्दो द्वन्द्वबारे सञ्चारमाध्यमको प्रश्नको जवाफ दिँदै भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘युक्रेनमा बढ्दो द्वन्द्व, जसमा पूर्वाधार र जनताको हत्या भइरहेको छ, त्यसप्रति भारत गहिरो रुपमा चिन्ति

सम्बन्धित सामग्री

युक्रेन संकट : मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन्स्कीसँग मोदीले छलफल गर्ने भएका हुन् । युक्रेनमा रुसले हमला गरेपछि पछिल्लो पटक प्रधानमन्त्री मोदीसँग २६ फेब्रुबरीमा जेलेन्स्कीसँग वार्ता गरेका थिए । सो वार्तापछि रुसी हमलाबारे राष्ट्रसंघको सुरक्षा परिषदमा भएको निन्दा प्रस्तावमा भारत तटस्थ बसेको थियो । युद्धग्रस्त युक्रेनमा फसेका आफ्ना सयौँ विद्यार्थीलाई भारतले उद्दार गर्ने प्रयास गरिरहेका बेला सोमब